आर्थिक
ग्लोबल आईएमई बैंकले बढायो नाफा
काठमाडौं-गत आर्थिक वर्षको चौथो त्रैमासमा ग्लोबल आइएमई बैंकले ७ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ४६.२६ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४ अर्ब ९५ करोड रुपैयाँ नाफा कमाएको थियो । असारसम्म आइपुग्दा ग्लोबलको खुद ब्याज ...
मनकामना हाइड्रोपावरले साउन २८ गतेदेखि आइपीओ खुला गर्ने
काठमाडौं- मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले साउन २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको २५% अर्थात् १६ लाख ६० कित्ता र स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्दा बाँकी रहेको ६ लाख १६ हजार ६ ...
सिक्वल फाउन्डेसनलाई स्ट्यान्डर्ड चार्टर्डद्वारा ५० लाख सहयोग
काठमाडौं - स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सिक्वल फाउन्डेसनलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ । किशोरीहरूको व्यक्तिगत र व्यावसायिक वृद्धिका लागि सीप र अवसर प्रदान गर्न बैंकले सिक्वल फाउन्डेसनको ‘सिल्पः सेपिङ दि फ्युचर प्रोजेक्ट’लाई सघाएको हो ।सिल्प ...
सोनापुर मिनिरल्सलाई आइपीओ बिक्री गर्न बोर्डको अनुमति
काठमाडौं-सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडले प्रिमियम भाउमा आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।सोनापुरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता आइपीओ बिक्री गर्न ...
कुमारी सुनौलो लगानी योजनाको भुक्तानी इसेवाबाटै गर्न सकिने
काठमाडौं-नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा देखि कुमारी सुनौलो लगानी योजनाको भुक्तानी गर्न सकिने भएको छ। यो योजना कुमारी क्यापीटलको म्युचुअल फण्डको वेभसाइटमा इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको हो।अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत ...
नेपाल एसबीआई बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं-नेपाल एसबीआई बैंकले आज (साउन १८ गते) देखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । एसबीआईले १० वर्ष अवधिको ‘९% नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ बिक्री खुला गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र जा ...