आर्थिक
होटेल क्राउन हिमालयजमा एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट
काठमाडौं-एभरेष्ट बैंक लिमिटेड र होटल क्राउन हिमालयजबीच छुट सम्झौता भएको छ । पोखराको लेकसाइडमा रहेको होटल क्राउन हिमालयजमा बुधबार एक कार्यक्रमबीच छुट सम्झौतामा हस्ताक्षर भएको हो ।बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र होटलका सञ्चालक आग ...
साल्टट्रेडिङ कर्पोरेशनले चिनीको ‘कोटा’ बढायो
काठमाडौं - साल्टट्रेडिङ कर्पोरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ । कर्पोरेशनले गत मङ्गलबारदेखि उनीहरुलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पुर्याएको हो । प्रतिबोरा चिनीक ...
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराज ११ः११मा २० प्रतिशत छुट
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा २० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ । नोभेम्बर ११ देखि नोभेम्बर २२ सम्म रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिज ...
एनएमबि बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहतका लागि ५० लाख सहयोग
काठमाडौं - एनएमबि बैंक लिमिटेडले जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५० लाख नगद सहयोग प्रदान गर्ने निणय गरेको ...
आईएमई लाइफ इन्स्योरेन्सद्वारा भूकम्प प्रभावित क्षेत्रमा १० लाख सहयोग
काठमाडौं - आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सामाजित उत्तरदायित्व अन्तर्गत जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु १० लाख सहयोग गर्ने भएको छ। आई.एम.ई. ...
साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई ५ बोरासम्म चिनी उपलब्ध गराउँदै
काठमाडौं- तिहारमा चिनीको अभाव कम गर्न साल्ट टे«ट्रेडिङ कर्पोरेशनले खुद्रा व्यापारीहरुलाई चिनी बिक्री सुरु गरेको छ। कर्पोरेशनका विभागीय प्रबन्धक ब्रजेश कुमार झाका अनुसार हिजोदेखि खुद्रा व्यापारी र मिठाइ पसलहरुलाई चिनी उपलब्ध गराउन थालिएको हो। खुद ...

.gif)