ब्रेकिङ न्युज

जाजरकोटमा भूकम्प पीडित बसेको टहरामा पहिरो खस्दा चार जना घाइते

श्रावण २, २०८१

काठमाडौं,जाजरकोट-जाजरकोटको कुशे गाउँपालिकामा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो जाँदा तीन जना घाइते भएका छन् ।कुशे गाउँपालिका–८ दल्लेनाका दलसरी थापा र विष्णु थ ...

सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न गृहको कार्यदल चितवनमा

श्रावण २, २०८१

काठमाडौं,चितवन-चितवनको सिमलतालमा पहिरोले दुई वटा बस बगाएको विषयको अध्ययन गर्न बनेको कार्यदलका सदस्यहरू घटनास्थलमा पुगेका छन्।घटनास्थलको अवलोकन, चितवनका प्रहरी प ...

प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता

श्रावण २, २०८१

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदुत डीन आर थम्पसनले भेटवार्ता गरेका छन् ।बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भे ...

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

श्रावण २, २०८१

काठमाडौं - आज आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी । हिन्दू धर्मावलम्बीहरुले आज आफ्नो घरको आँगनमा तुलसी रोपेर पूजा गर्दैछन् । आजको एकादशीलाई ठूलो एकादशी पनि ...

तीनवटा संसदीय समितिको बैठक बस्दै

श्रावण २, २०८१

काठमाडौं - संघीय संसद्अन्तर्गत बुधबार तीन समितिको बैठक बस्दै छ ।संसद् सचिवालयका अनुसार महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बै ...

प्रधानमन्त्री ओलीले भने : भेटेरभन्दा म्यासेन्जरमा बधाई दिनू, माला, खादा पनि नल्याउनू

श्रावण २, २०८१

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले भेटमा खादारमाला प्रयोग नगर्न आग्रह गरेका छन् ।उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यम ...

राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण

श्रावण १, २०८१

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले तीन विधेयक प्रमाणिकरण गरेका छन् ।संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको ...

महान्यायाधिवक्ता दीनमणि पोखरेलको राजीनामा स्वीकृत

श्रावण १, २०८१

काठमाडौं-महान्यायाधिवक्ता दीनमणि पोखरेलले राजीनामा दिएका छन्।प्रधानमन्त्रीमार्फत् दिइएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका हुन्।राष्ट्रपति पौड ...

सरकार परिवर्तन हुनु धेरै ठुलो कुरा होइन : प्रधानमन्त्री ओली

श्रावण १, २०८१

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण र जनतालाई राहत दिने कुरामा परिणाम आउने गरी सरकारले काम गर्ने बताएका छन् ।बालुवाटारस्थित आफ्नै सरक ...

सिमलताल बस दुर्घटनामा बेपत्ता भएका १५ जनाको शव भेटियो, ८ जनाको सनाखत

श्रावण १, २०८१

काठमाडौं,चितवन-चितवनको नारायणगढ मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ ।सशस्त्र ...

काठमाडौं महानगरले ९११ जनालाई दिलायो रोजगारी

श्रावण १, २०८१

काठमाडौं-काठमाडौं महानगरपालिकाको पहलमा ९११ जनाले रोजगारी पाएका छन्।महानगरपालिकाको श्रम बैंकमार्फत ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान ग ...

बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, एक बेपत्ता

श्रावण १, २०८१

काठमाडौं,रुकुम पश्चिम-रुकुम पश्चिममा तातोपानी खोलाले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ ।गएराति परेको अविरल बर्षापछि जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर १२ बग ...