ब्रेकिङ न्युज

मौसम: प्रदेश १ र २ मा बिहानै वर्षा, दिउँसो सातै प्रदेशमा वर्षाको सम्भावना

पुष २३, २०७८

काठमाडाैं - देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसकारण शुक्रबार बिहान प्रदेश १ र २ का एक-दुई स्थानमा हल्का वर्षा भएको छ ।दिउँसो सातै प्रदेशका थ ...

एमाले जिल्ला अधिवेशन आजबाट, ओलीले भर्चुअलरुपमा एकैसाथ उद्घाटन गर्ने

पुष २३, २०७८

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक आज मुलुकका सबै जिल्ला कमिटीका अधिवेशन गर्दैछ । थापाथालीस्थित केन्द्री ...

महाकाली नदीमा पुल बनाउने भारतकाे निर्णय

पुष २२, २०७८

काठमाडौं - नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा मैत्री पुल बन्ने भएको छ ।त्यसका लागि भारत सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महाकाली ...

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

पुष २२, २०७८

 काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।बिहीबार राष्ट्रपतिसँगको भेटवार्ताका लागि प्रधानमन्त्री अपराह्न सा ...

नेपालमा आज एकैदिन थप ५४० जनामा कोरोना संक्रमण

पुष २२, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७२०९ ...

राजनीतिक इगोमा संसद्लाई बन्धक बनाउन पाइँदैन :विश्वप्रकाश शर्मा

पुष २२, २०७८

काठमाडौं,इलाम - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक इगो र आवेगमा संसदलाई बन्धक बनाउनु नहुने बताएका छन् ।इलाम सदरमुकाममा नेपाल प्रेस युनियन ...

विद्युतमा आधारित मल कारखाना निर्माण गर्ने सरकारको तयारी छ :कृषिमन्त्री

पुष २२, २०७८

काठमाडौं - कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले तत्काल मलको समस्या समाधान हुने बताएका छन् । उनले भारतसँग जिटुजीमार्फत मल खरिदको सम्झौता हुने जनाएका ...

ललिता निवास जग्गा प्रकरणः सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन

पुष २२, २०७८

काठमाडौं - प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकि ...

ओलीले शुक्रबार एमालेको ७७ वटै जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने

पुष २२, २०७८

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका ७७ वटै जिल्ला अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन् । अध्यक्ष ओलीले २३ पु ...

कोरोना बढेपछि प्रचण्डले रोके भेटघाट

पुष २२, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष भेटघाट बन्द गरेका छन् ।बिहीबार नोटिस जारी गर्दै अध्यक्ष प्रचण्डको स्वकीय सचिवालयले ...

नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट: छानबिन गर्न समिति गठन,तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन

पुष २२, २०७८

काठमाडौं - नारायणहिटी दरबार संग्रहालयको मूल गेटमा सञ्चालन गर्न बतास समूहलाई दिइएको रोयल बगैंचा रेस्टुरेन्ट ठेक्का प्रक्रियाको छानबिनका लागि समिति गठन भएको छ ।सं ...

प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको भाइब्रेन्ट गुजरात समिट स्थगित

पुष २२, २०७८

काठमाडौं - भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपले फैलिएपछि गुजरातमा जनवरी १० देखि १२ सम्म आयोजना गरिएको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको छ।भारतीय सञ्चार मा ...