ब्रेकिङ न्युज

जनताको अमूल्य मतको सुरक्षा गर्नु पार्टी पंक्तिको कर्तब्य : एमाले महासचिव

जेष्ठ ३, २०७९

काठमाडौं -  नेकपा एमालेका महासचिव शंकर पोखरेलले मतगणनामा चनाखो रहन नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । उनले मतगणनाको क्रममा जनताले दिएको अमूल्य मतको सु ...

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन

जेष्ठ ३, २०७९

काठमाडौं - प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भाइ प्रेमबहादुर देउवाको निधन भएको छ । प्रेमबहादुरको मंगलबार बिहान वीर अस्पतालमा उपचारको ...

गिरिराजमणि पोखरेलको वडामै एमालेसँग माओवादी पराजित

जेष्ठ ३, २०७९

काठमाडौं, महोत्तरी - नेकपा माओवादीका शिर्षनेता गिरिराजमणि पोखरेलको वडाबाट नै माओवादी केन्द्रले हार बेहोरेको छ । माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार गणेश ब ...

बालेन-सुनिताबीच लोकप्रिय मत पाउने होड

जेष्ठ ३, २०७९

काठमाडौं - काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । ३, ४, ५, ६, ३१ र ३२ वडाको मतगणना गरिरहँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाह र एमालेको तर्फबाट उपमेयर ...

स्थानीय तह निर्वाचन : हालसम्म १२४ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा

जेष्ठ ३, २०७९

काठमाडौं - देशभर स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । अहिलेसम्मको नतिजाअनुसार कांग्रेस सबैभन्दा बढि सिट जित्दै अग्रस्थानमा रहेको छ ।&n ...

प्रकाण्डको वडामा विप्लव समूह हार्‍याे, माओवादी केन्द्र विजयी

जेष्ठ ३, २०७९

काठमाडौं,वीरेन्द्रनगर - नेकपा विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) को वडामा माओवादी केन्द्र विजयी भएकाे छ ।प्रवक्ता विककाे गृह जिल्ला का ...

हालसम्म माओवादी केन्द्रले जित्यो ५१ पालिका

जेष्ठ ३, २०७९

काठमाडौं - स्थानीय निर्वाचनअन्तर्गत हालसम्म नेकपा माओवादी केन्द्रले ५१ पालिकामा प्रमुख जितेको छ । २४१ पालिकाको अन्तिम परिणाम सार्वजनिक हुँदा माओवादी केन्द्रले ५ ...

रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

जेष्ठ २, २०७९

काठमाडौं, रसुवा - रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका माधव अर्याल २ हजार ९ सय ९९ मत ल्याएर विजयी भए ...

अजयमेरुको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

जेष्ठ २, २०७९

काठमाडौं, डडेलधुरा - डडेल्धुराको अजयमेरु गाउँपालिकाको अध्यक्षमा र नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा माओवादी के ...

सर्लाहीकाे रामनगर गाउँपालिकामा माओवादी केन्द्रका २२ वर्षे राजाबाबु विजयी

जेष्ठ २, २०७९

काठमाडौं, सर्लाही - नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका २२ वर्षे युवा राजाबाबु यादव सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् । राम ...

मेलौली नगरको मेयरमा माओवादीका भूकम्प विजयी

जेष्ठ २, २०७९

काठमाडौं, बैतडी - बैतडीको मेलौली नगरपालिकामा नेकपा(माओवादी केन्द्र)का भीमबहादुर चन्द (भूकम्प) तीन हजार ९६ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एम ...

कांग्रेसलाई हराउँदै परिवर्तन गाउँपालिकामा माओवादी केन्द्र विजयी

जेष्ठ २, २०७९

काठमाडौं - रोल्पाको परिवर्तन गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका सुकबहादुर बुढा तीन हजार ३११ मत प्राप्त गरी अध्यक्षमा नि ...