ब्रेकिङ न्युज

निर्वाचन आचारसंहिता अवज्ञा गर्ने दुस्साहस भएमा सैह्य हुँदैन : आयुक्त थपलिया

कार्तिक २३, २०७९

 काठमाडौं - प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा गर्ने दुस्साहस भएमा सैह्य नहुने बताएका छन् ।  ...

निर्वाचन आयोगको तोसिमा कार्कीलाई निर्देशन: 'घण्टी नबजाउनुस्'

कार्तिक २३, २०७९

काठमाडौं - निर्वाचन आयोगले ललितपुर–३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कीलाई घण्टी नबजाउन  निर्देशन दिएको छ ।&nbs ...

डोटी भूकम्पका पीडितलाई उद्धार तथा राहतको तत्काल व्यवस्था गर्न प्रधानमन्त्री देउवाको निर्देशन

कार्तिक २३, २०७९

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले डोटीको भूकम्पमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले मृतकका ...

प्रदेश १ का वनमन्त्री तथा प्रदेशसभा उम्मेदवार शेखरचन्द्र थापाको निधन

कार्तिक २३, २०७९

काठमाडौं - प्रदेश नम्बर १ सरकारका वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ। आगामी निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट मोरङ क्षेत्र नम्बर ...

राष्ट्रपति भण्डारी आइसल्याण्डमा

कार्तिक २३, २०७९

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डको रेक्जाभिकमा आयोजना हुने ‘रेक्जाभिक ग्लोबल फोरम– वमन लिडर्स’ कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेकी छन् ।&nbs ...

भूकम्पका घाइतेको डोटीमा उपचार हुँदै

कार्तिक २३, २०७९

काठमाडौं - गए रातिको भूकम्पमा परी गम्भीर घाइते भएका पाँचजनाको डोटी अस्पतालमा उपचार भइरहेको छ ।घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारक ...

प्यूठानमा जीप दुर्घटनामा परी तीन जनाको मृत्यु

कार्तिक २३, २०७९

काठमाडौं,प्यूठान - प्यूठानमा जीप दुर्घटना भएको छ । प्यूठान नगरपालिका–५ खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु ...

मतदाताले जग्गाधनी प्रमाणपुर्जा देखाएर पनि मतदान गर्न पाउने

कार्तिक २३, २०७९

काठमाडौं - आगामी संसदीय निर्वाचनमा मतदाताले परिचय खुल्ने आधिकारिक कागजातका आधारमा पनि मतदान गर्न पाउने भएका छन् ।४ मंसिर आइतबारका दिन हुने प्रतिनिधि सभा तथा प्र ...

डोटीमा भुकम्प,मृत्यु हुनेको संख्या ६ पुग्यो

कार्तिक २३, २०७९

काठमाडौं  - डोटीमा भूकम्पले घर भत्काउँदा मृत्यु हुनेको संख्या छ पुगेको छ । पूर्वीचौकी गाउँपालिका- ३ को गैरा गाउँमा उक्त घटना भएको हो ।गाउँपालिका अध्यक्ष रा ...

कालीकोटमा जीप दुर्घटनाः तीन जनाको मृत्यु

कार्तिक २२, २०७९

काठमाडौं,कालिकोट - मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालीकोटको तिलागुफा-५ खल्लागाडमा यात्रुवाहक जीप दुर्घटना हुँदा तीन जन ...

विश्वकप हेर्न अतिरिक्त शुल्क लिने मिडिया हबको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

कार्तिक २२, २०७९

काठमाडौं - कतारमा हुने विश्वकप फुटबल हेर्न अतिरिक्त ५०० रुपैयाँ लिने मिडिया हबको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ । ...

गण्डकीका ऊर्जा मन्त्री हरिशरण आचार्य बर्खास्त

कार्तिक २२, २०७९

काठमाडौं,पोखरा - गण्डकी प्रदेश सरकारका ऊर्जा मन्त्री हरिशरण आचार्य बर्खास्त भएका छन्। आसन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई सहयोग गरेको भन्दै मुख्यमन्त्री ...