ब्रेकिङ न्युज

जनयुद्ध दिवसमा आज सार्वजनिक बिदा

फाल्गुन १, २०७९

काठमाडौं - जनयुद्ध दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। शनिबार बसेको मन्त्रिपरिषदको बैठकले सार्बजिनक बिदा दिने निर्णय गरेको हो।सरकारले जनयुद्ध दिवसक ...

सरकारले दियो भोली सार्वजनिक बिदा

माघ २९, २०७९

काठमाडौं-नेपाल सरकारले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन् ...

चितवन २ मा १० वैशाखमा उपनिर्वाचन हुने

माघ २९, २०७९

काठमाडौं-निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आगामी १० वैशाखमा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन हुने जानकारी दिएको छ । रवि लामिछाने सांसदबाट पदमुक्त ...

सरकारले १४ प्रतिशतले घटायो चालु आर्थिक वर्षको बजेटको आकार

माघ २९, २०७९

काठमाडौं-सरकारले बजेटको मध्यावधि समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलल ...

गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रधानमन्त्रीको प्रस्ताव

माघ २९, २०७९

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपम ...

गठबन्धनमा राष्ट्रपतिबारे विवाद छैन : राजेन्द्र लिङ्देन

माघ २९, २०७९

काठमाडौं-सत्तारुढ घटक राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भावी राष्ट्रपतिका विषयमा सत्तासाझेदार दलबीच विवाद नरहेको बताएका छन् । बालुवाटारस्थित प्रधानमन्त्र ...

सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

माघ २९, २०७९

काठमाडौं-सरकारसँगको वार्तापछि नेपाल चिकित्सक संघले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । गत शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा सुरक्षाकर्मी ...

हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ : सञ्चारमन्त्री शर्मा

माघ २९, २०७९

काठमाडौं,देउखुरी-सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले  हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको जानकारी दिएकी छन् ।नेपाल पत्रकार महास ...

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

माघ २९, २०७९

काठमाडौं - सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ ।प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार प्रधानमन्त्री निवास बालु ...

चिकित्सक संघलाई आन्दोलन फिर्ता लिइ नियमित काममा फर्कन स्वास्थ्य मन्त्रालयको अनुरोध

माघ २९, २०७९

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घलाई आन्दोलनका कार्यक्रमलाई फिर्ता लिई नियमित काममा फर्कन अनुरोध गरेको छ ।मन्त्रालयका सहप्रवक्त ...

मौसमः चार प्रदेशका पहाडी तथा हिमाली भेगमा हिमपात हुने

माघ २९, २०७९

काठमाडौं-हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो भने देशका  पहाडी भू–भागमा&nb ...

आज आकस्मिक बाहेक सवै स्वास्थ्य सेवा बन्द हुने

माघ २९, २०७९

काठमाडौं-नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको संघको केन्द्रीय कार्यकारिणी ...