आर्थिक

माण्डु हाइड्रोपावरको आइपीओ बाँडफाँट हुँदै

भाद्र २४, २०८०

काठमाडौं-माण्डु हाइड्रोपावर लिमिटेडले जारी गरेको १३ लाख ६ हजार ३०६ कित्ता सेयर आइपीओ आज बाँटफाँट गर्दैछ । कम्पनीले भदौ १० देखि १३ गतेसम्म फेस भ्याल्यू १०० रुपैय ...

विकास ऋणपत्रमार्फत् १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

भाद्र २२, २०८०

काठमाडौं-नेपाल सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । आन्तरिक ऋण उठाउनको लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्न ला ...

ट्रंक तथा डेडिकेटड लाइनबारे भ्रमपूर्ण अभिव्यक्ति नदिन विद्युत नियमन आयोगको आग्रह

भाद्र २२, २०८०

काठमाडौं - विद्युत नियमन आयोगले ट्रंक तथा डेडिकेटेड लाइनको विषयमा समाचार लेख्दा विश्वसनीयतामा ध्यान दिन पत्रकारहरूलाई अपिल गरेको छ । केही समयदेखि यसबारे त्रुटिप ...

नेपाल-भारत क्रस बोर्डर क्युआर भुक्तानीको थालनी

भाद्र २२, २०८०

काठमाडौं-नेपालको भुक्तानी सञ्चालक फोनपे र नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाको अन्तर्राष्ट्रिय शाखा ‘एन.आई.पी.यल’ द्वारा नेपाल र भारत बीच पहिलो क्रस बोर्डर क् ...

हाथवे इन्भेष्टमेन्टको आइपीओमा आजबाट आवेदन दिन सकिने

भाद्र २१, २०८०

काठमाडौ-हाथवे इन्भेष्टमेन्ट नेपालको आज बिहीबार भदौ २१ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको छ ।कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५०% ...

चार जिल्लामा टेलिकमको फाइबर लाइन विस्तार

भाद्र २०, २०८०

काठमाडौं- नेपाल टेलिकम धनकुटा शाखाले सेवा प्रवाह गरिरहेका पूर्वी पहाडका चार जिल्लामा अफ्टिकल फाइबरमार्फत् द्रुतगतिको इन्टरनेट विस्तार थालेको छ । टेलिकमले धनकुटा ...

नेप्से सूचक ६.४५ अंकले घट्यो

भाद्र १९, २०८०

काठमाडौं- सेयर बजारले मंगलबार पनि लगानीकर्तालाई उत्साहित बनाउन सकेन । मंगलबार नेप्से सूचक ६.४५ विन्दुले घटेर १९६१.३७ अंकमा अडिएको छ । २ कम्पनी सकारात्मक सर्किट ...

कुमारी बैंकको साढे ७ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

भाद्र १९, २०८०

काठमाडौं-कुमारी बैंकको ७ लाख ५१ हजार ६९९ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (भदौ १९ गते) अन्तिम दिन हो  आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकि ...

भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओमा आजदेखि आवेदन दिन सकिने

भाद्र १९, २०८०

काठमाडौं-भिजन लुम्बिनी उर्जा कम्पनीले आज (भदौ १९ गते) देखि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आ ...

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन

भाद्र १९, २०८०

काठमाडौं-सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने मंगलबार (भदौ १९ गते) अन्तिम दिन हो । सिटिजनले भदौ १५ गतेदेखि सर्वसाधारणलाई प्रतिकित्ता १४४ रुपैयाँ प्रिमि ...

भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँट

भाद्र १८, २०८०

काठमाडौं- भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ आज सोमबार (भदौ १८ गते) बाँडफाँट भएको छ ।बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको आफ्नै कार्यालय नारायणचौर, नक् ...

केन्द्रीय बैंकले २० अर्बको ट्रेजरी बिल नवीकरण गर्ने

भाद्र १८, २०८०

काठमाडौ- नेपाल राष्ट्र बैंकले २० अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र एक वर्षको लागि ट्रेजरी बिल नवीकरण गर्न ...