खेलकुद
बालोन डि ओरको प्रारम्भिक सुची सार्वजनिक, सूचिमा को-को परे ?
काठमाडौं - फ्रेन्च फुटबल एसोसिएसनले ३० सदस्यीयसहितको बालोन डि ओरको प्रारम्भिक सुची सार्वजनिक गरेको छ । तर सोमबार राति सार्वजनिक गरेको सुचीमा साविक विजेता रियाल म्याड्रिडका मिडफल्डर लुका मोड्रिच भने परेका छैनन् ।सुचीमा च्याम्पियन्स लिग विजेता इंग्लिस ...
किर्तीमानी मूल्यमा सन्दीपले ‘द हन्ड्रेड’ खेल्ने
काठमाडौं - इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा नेपाली क्रिकेटर सन्दीप लामिछाने किर्तीमानी मूल्यमा आबद्ध भएका छन् ।आइतबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीपलाई १ लाख पाउन्ड ९१ करोड ५० लाख नेपाली बराबर० मूल्यमा ओभ ...
इंग्लिस प्रिमियर लिग : युनाइटेडसँग रोकियो लिभरपुल
काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल म्यानचेस्टर युनाइटेडसँग रोकिएको छ ।आइतबार राति भएको खेलमा लिभरपुलले घरेलु टोली युनाइटेडसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीसँगै लिभरपुलको जारि सिजनमा शत प्रतिशत जितको सिलसिला भने टुङ्गिएक ...
नवनिर्वाचित क्यानको कार्यसमितिको पहिलो बैठक आज बस्दै
काठमाडौं - नवनिर्वाचित नेपाल क्रिकेट संघ (क्यान)को कार्यसमितिको पहिलो बैठक आज (आइतबार) बस्दैछ ।आइसीसीले असोज २६ गते क्यानको निलम्बन सशर्त फुकुवा गरेपछि पहिलो पटक बोर्ड बैठक बस्न लागेको हो ।बैठकमा कप्तानी पदबाट पारस खड्काको राजिनामा मुख्य एजेन्डा मानि ...
आईसीसी टि-ट्वान्टी विश्वकप छनोट : ओमानको शानदार सुरुवात
एजेन्सी - आईसीसी टि-ट्वान्टी विश्वकप छनोटमा ओमानले सुखद् सुरुवात गरेको छ ।शुक्रबार राती भएको खेलमा घरेलु टोली यूएईलाई ७ विकेटले पराजित गर्दै ओमानले विश्वकप छनोटको यात्रा सुरु गरेको हो ।१ सय ९ रनको सामान्य लक्ष्य पछ्याएको ओमानले १८.२ ओभरमा ३ विकेट गुम ...
बराबरीले नै युरोकपमा छानियो स्पेन
काठमाडौं - स्पेन सन् २०२० मा हुने युरोकप फुटबलमा छनोट भएको छ । समूह ‘एफ’ बाट खेलिरहेको स्पेनले मंगलबार रातिको खेलमा स्वीडेनसंग १–१ गोलको बराबरी खेले पनि तीन पटकको च्याम्पियन स्पेन युरोकपमा छनोट भएको हो ।खेलको ५० औंं मिनेटमा मार्कस बर्गले गोल गर्दै स् ...