खेलकुद
मुम्बईलाई १० विकेटले हराउँदै हैदरावाद प्ले अफमा
काठमाडौं, एजेन्सी - सनराइजर्स हैदराबाद युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।गएराति भएको अन्तिम लिग खेलमा मुम्बई इण्डियन्समाथि १० विकेटको सानदार जित निकाल्दै हैदराबाद प्ले अफमा पुगेक ...
आईपीएल: प्ले अफमा पुग्न हैदरावादलाई जित्नैपर्ने दबाब
काठमाडौं, एजेन्सी - युएईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार साँझ ७:४५ बजे शारजहाँ रंगशालामा हुँदैछ ।जारी सिजनको अंक तालिकाको शिर्षस्थानमा रहेको ...
आईपीएलबाट बाहिरियो पञ्जाब
काठमाडौं, एजेन्सी - किङ्स इलाभेन पन्जाब युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटबाट बाहिरिएको छ ।गएराति भएको खेलमा चेन्नई सुपर किङ्ससँग ९ विकेटले पराजित भएपछि पन्जाब प्ले अफ होडबाट बाहिरिएको हो ।शेख जायद क्रिकेट स ...
आईपीएल: प्ले अफको होडबाट बाहिरियो राजस्थान
काठमाडौं, एजेन्सी - राजस्थान रोयल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटबाट बाहिरिएको छ ।गएराति भएको खेलमा कोलकाता नाइट राइडर्ससँग ६० रनले पराजित भएपछि राजस्थान आईपीएलको प्ले अफ होडबाट बाहिरिएको हो ।दुबई अन्तर ...
युभेन्ट्सको सानदार जित
काठमाडौं, एजेन्सी - इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले सानदार जित निकालेको छ । गएराति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई उसैको मैदानमा ४-१ गोल अन्तरले पराजित गरेको हो । युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । यस्तै अल्भ ...
आईपीएल: प्ले अफमा पुग्न कोलकत्ता र राजस्थान भिड्दै
काठमाडौं,एजेन्सी - युएईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयर्ल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार दुबई अन्तराष्ट्रिय रंगशालामा साँझ ७:४५ बजे हुनेछ ।जारी सिजनको अंक तालिकाको छैठौं ...

.gif)