सामाजिक

त्रिवि शिक्षण अस्पतालमा उपचाररत ४५ दिनका शिशुमा देखियो कोरोना संक्रमण

काठमाडौं - त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एकजना शिशुमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।अस्पतालका कोभिड १९ व्यवस्थापन संयोजक डा. सन्त कुमार दासका अनुसार म्याग्दीवाट हालै उपचारका लागि ल्याइएको ४५ दिनको शिशुमा कोरोना संक्रमण द ...

कर्णालीमा थप १६ जनामा कोरोना पुष्टि

काठमाडौं - कर्णाली प्रदेशमा आज थप १६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा रुकुम पश्चिमक ...

प्रदर्शनमा उत्रिएका तीन सय ट्याक्सी नियन्त्रणमा

काठमाडौं - लामोसमयको लकडाउनका कारण आफूहरु भोकभोकै बस्नु पर्ने अवस्था आएको भन्दै प्रदर्शनमा उत्रिएका ट्याक्सी ठाउँठाउँमा प्रहरीको नियन्त्रणमा परेका छन् ।उनीहरुलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले केशरमहल, सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला, महाराज ...

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, ९ सय ६६ पुगे संक्रमित

तनहुँ - गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ९ सय ६६ पुगेको हो ।  ...

घरको छतबाट खस्दा चार वर्षीय बालकको मृत्यु

लुम्बिनी - खेल्ने क्रममा घरको छतबाट खस्दा चार वर्षीय बालकको मृत्यु भएको छ ।रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका –१ शिवलहवाका ओमप्रकाश यादवका छोरा अजयको घरको छतबाट खस्दा आज मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानका ...

लकडाउनमा कडाई गर्ने सरकारको तयारी, उपत्यका छिर्न स्थानीय तहको सिफारिस चाहिने

काठमाडौं - सरकारले पुन लकडाउनमा कडाई गर्ने भएको छ । लकडाउन खुकुलो भएसँगै संक्रमितदर ह्वात्तै बढेपछि लकडाउनमा कडाई गर्ने तयारी गरेको हो ।सोमबार बसेको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)बैठकले अहिलेको लकडाउनको मोडालिटी अझै व्यवस्थित गर्ने ...