सामाजिक

मौसम : यी पाँच प्रदशेमा भारी वर्षाको सम्भावना

श्रावण ४, २०८१

काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारण ...

डेंगुको शंका लागेमा तत्काल ११८० मा फोन गर्न काठमाडौं महानगरको आग्रह

श्रावण ३, २०८१

काठमाडौं - काठमाडौं महानगरपालिकाले डेंगु लागेको शंका लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेंगु ...

मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी, पहिरोबाट बच्न अनुरोध

श्रावण ३, २०८१

काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अन ...

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

श्रावण २, २०८१

काठमाडौं - आज आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी । हिन्दू धर्मावलम्बीहरुले आज आफ्नो घरको आँगनमा तुलसी रोपेर पूजा गर्दैछन् । आजको एकादशीलाई ठूलो एकादशी पनि ...

सिमलताल बस दुर्घटनामा बेपत्ता भएका १५ जनाको शव भेटियो, ८ जनाको सनाखत

श्रावण १, २०८१

काठमाडौं,चितवन-चितवनको नारायणगढ मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ ।सशस्त्र ...

आज लुतो फाल्ने दिन

श्रावण १, २०८१

काठमाडौं - साउन १ अर्थात लुतो फाल्ने दिन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते साउने (कर्कट) सङ्क्रान्ति पर्व मनाइन्छ । आज पनि देशभर स्नान, दान एवं आफन्त जम्म ...

बाढीपहिरोबाट १०८ जनाको मृत्यु, सबैभन्दा धेरै गण्डकीमा

असार ३१, २०८१

काठमाडौं - अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण हालसम्म १ सय ८ जनाको मृत्यु भएको छ ।प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाको कारण ...

त्रिशूलीमा बेपत्ता भएको बसका तीन जना यात्रुको शव पहिचान

असार ३१, २०८१

काठमाडौं- नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ । ती शव पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बसका यात्रुको भएको प्रहरीले जनाएको छ ।गैँडाकोट नगरपाल ...

ढुंगा लागेर बस चालकको मृत्यु

असार २९, २०८१

काठमाडौं- नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा पहिरोसँगै माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको हो ।बुटवलबाट काठमाडौं जाँदै ग ...

पाँच प्रदेशका केही स्थानमा ‍भारी वर्षा

असार २९, २०८१

काठमाडौं–हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ । हाल देशभर साधारणतया बदली रहेको छ । कोशी, मधेश, बाग ...

अविरल वर्षापछि कास्कीमा पहिरो : एकै परिवारका सातसहित नौ जनाको मृत्यु, २ जना बेपत्ता

असार २९, २०८१

कास्की - अविरल वर्षापछि पहिरो जाँदा गए राति कास्कीमा मानवीय क्षति भएको छ। पहिरोमा परी पोखरामा एकै परिवारका सातसहित नौ जनाको मृत्यु भएको हो। पहिरोमा दुई जना बेपत ...

त्रिशूलीमा दुई बस बेपत्ता : चालकसहित ६५ जनाको अवस्था अज्ञात, उद्धारमा कठिनाइ

असार २९, २०८१

काठमाडौं-त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा यात्रुबाहक गाडीको उद्धार र समस्या उत्पन्न भएको छ ।सशस्त्र प्रहरीका अनुसार मुग्लिन–नारायणगढ सडकखण्डमा ठूलो पहिरो गएका ...