सामाजिक

तिथि वृद्धि भएपछि आज पनि चौथीकै कृत्य, कुष्माण्डा देवीकै पूजा गरिँदै

काठमाडौं-आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गरिँदै छ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ६ः १६ बजेसम्म चौथी तिथि रहेको हो । यसैले आज पनि दुर्गा पूजाको ...

बाढीपहिरोमा परी देशभर मृत्यु हुनेको संख्या २४४ पुग्यो

काठमाडौंं - बाढीपहिरोमा परी हालसम्म देशभर २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य १७९ जना घाइते भएका छन् ।गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन ...

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजाराधना गरिदै

काठमाडौंं -नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजाराधना गरिदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । नवरात्रको पहि ...

हेटौंडाबाट ८ किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौं,हेटौंडा-प्रहरीले हेटौंडाबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा प्रहरीले हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टस्थित पूर्व-पश्चिम सडकखण्डको पथलैयाबाट उनीहरुलाई पक्राउ गरेक ...

दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात एकतर्फी सञ्चालनमा

काठमाडौं-पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात एकतर्फी सञ्चालनमा आएको छ।बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि यातायात अवरुद्ध भएको थियो।सडकको मर्मतपछि आज विहान साढे ९ बजेदेखि बाटो एकतर्फी सञ्चालनमा ल्याइए ...

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा आराधना गरिदै

 काठमाडौं - नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको तेस्रो दिन आज शनिबार  हिन्दूधर्मालम्बीहरूले चन्द्रघण्टा देवीको पूजा गर्ने गरिन्छ । देवी भागवतपुराणमा आश्विन शुक्लपक्षका नौ अहोरात्रमा ब्रत बस्ने गरिएको छ ।नवरात्रिको तेस्रो दिन चन्द्रघण्ट ...