सामाजिक

आज काग तिहार मनाइँदै

काठमाडौं - कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ ।बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो पर्व मनाउनु ...

भाइटीकाको शुभ साइत कार्तिक १८ गते बिहान ११:३७ बजे

काठमाडौं - नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ।समितिको आजको बैठकले निर्णय अनुसार यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको हो ।पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जना ...

मुस्ताङको छुट्टाछुट्टै स्थानमा दुई विदेशी नागरिकको मृत्यु

म्याग्दी - मुस्ताङको छुट्टाछुट्टै स्थानमा आज शुक्रबार एक पर्यटक र एक तीर्थयात्री गरी दुई विदेशी नागरिकको मृत्यु भएको छ । थासाङ गाउँपालिका–२ थाङसारमा अमेरिकी नागरिक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा भारतीय नागरिकको मृत्यु भएको जिल्ला प् ...

धादिङको थाक्रेका भ्यान दुर्घटना हुँदा ११ जना घाइते

धादिङ - धादिङको थाक्रे गाउँपालिका-६ मा भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको भ्यान थाक्रेमा दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् ।घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहर ...

आज देशैभर लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान सञ्चालन गर्दै सरकार

काठमाडौं - सरकारले आज देशैभर लामखुट्टेको प्रजनन्स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा लामखुट्टेको प्रजनन्स्थल नष्ट गर्ने अभियान आज देशव्यापी रुपमा सञ्चालन हुन लागेको हो।‘डेङ्गु सार्ने लामखुट्टेको नियन्त्रणका ...

मौसम : यी ६ प्रदेशमा हल्कादेखि मध्यम वर्षा जारी

काठमाडौं - हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ ।जसको प्रभावले कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख ...