राजनीति
उपत्यकावासीको धारामा भोलि मेलम्चीको पानी, पुनः वितरण सुरू गर्दै प्रधानमन्त्री
काठमाडौं-मेलम्चीको पानी चौथो पटक काठमाडौँ उपत्यकावासीको धारामा आउन लागेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार (माघ १ मा) सिंहदरबारमा आयोजना हुने कार्यक्रमबिच मेलम्चीको पानी पुनः वितरणको शुभारम्भ गर्न लागेका हुन् । सो सँगै पानी उपत्यका ...
पूर्वमन्त्री आलमविरुद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ
काठमाडौं-नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्ध मुद्दाको सुनुवाइका लागि आज पेसी तोकिएको छ ।रौतहट जिल्ला अदालतले विस्फोटक पदार्थको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा आलम लगायतका ११ जनाविरुद्ध दायर ...
राष्ट्रिय सभा निर्वाचन र टीआरसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं-आज सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बिहान बस्न लागेको हो ।आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायतका विषयमा छलफल हुनेछ । बैठकमा राष्ट्रिय सभा निर्वाचनसहित स ...
माओवादी केन्द्रले फागुन १ देखि ३ गतेसम्म विधान अधिवेशन गर्ने
काठमाडौं-नेकपा माओवादी केन्द्रले फागुन पहिलो हप्ता विधान सम्मेलन गर्ने भएको छ ।शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेमा माओवादीको स्थायी समिति बैठकले आगामी फागुन १ गतेदेखि ३ गतेसम्म विधान अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले प्रतिनि ...
राष्ट्रियसभा निर्वाचन : उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान
काठमाडौं-आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धि ...
माओवादी स्थायी कमिटी बैठक सुरु
काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको छ ।माओवादीले आगामी फागुन पहिलो साता विधान सम्मेलनको आयोजना गर्दै छ । सम्मेलनअगावै विधानको मस्यौदा पार् ...

.gif)