राजनीति

नेपाल र बङ्गलादेशबीच चार समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं - नेपाल र बङ्गलादेशबीच सोमबार चारवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदको उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमा सोमबार समझदारी पत्रहरुमा हस्ताक्षर भएको ...

माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थनबारे छलफल हुने

काठमाडौं - नेकपा माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक आज बस्दैछ ।  बैठक मंगलबार बिहान ८ बजे कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ । बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ...

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं - प्रतिनिधि सभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे पुनःस्थापित प्रतिनिधिसभाको बैठक बस्नेछ । संघीय संसद् सचिवालयकाअनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक ...

जेठ ३० गते स्ववियु निर्वाचन गर्ने सहमति

काठमाडौं -  त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने भएको छ । नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै ...

मंगलबार प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं - मंगलबार प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक दिउँसो एक बजे संसद् भवन वानेश्‍वरमा बोलाइएको छ ।मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा तीन ओटा वार्षिक प्रतिवेदन पेस हुने भएका छन् । संघीय संसद् सचिवालयनिकालेको सम्भावित कार्यक्रमको सूचनामा प्रधानम ...

काँग्रेस पदाधिकारी बैठक जारी, अविश्वासको प्रस्तावबारे स्पष्ट धारणा बनाउने

काठमाडौं - नेपाली काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठक जारी छ । पार्टी कार्यालय सानेपामा ४ बजेबाट बैठक जारी रहेको एक नेताले जानकारी दिए । आजको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका सदस्यसँग छलफल हुने बताइएको छ । मातहतका समितिबाट क्रियाशील ...