राजनीति

संसदीय समितिको निर्देशन: ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ नलेख्ने निर्णय कार्यान्वयन नगर्नू

काठमाडौं - प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ नलेखी औपचारिक नाम ‘नेपाल’ मात्रै राख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ ।सोमबार बसेको समितिको बैठकमा सभापति शशी श्रेष्ठले मन्त्रिपरिषद ...

ओलीको सन्देश लिएर खुमलटार पुगे महासचिव पौडेल

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्।सोमबार बिहान महासचिव पौडेल प् ...

‘पार्टी फुट्न लाग्यो, सहयोग गर्नुपर्‍यो’

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी फुटको संघारमा पुगेको बताएका छन् ।आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा झण्डै साढे दुई घण्टा लामो छलफलमा ओलीले नेपा ...

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिलाई प्रधानमन्त्री ओलीले दिए बधाई

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित ४६औं राष्ट्रपति जो बाइडेनलाई बधाई दिएका छन् ।आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले नवनिर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका ...

मङ्सिरदेखि पर्यटकीय गतिविधि खुला हुन्छ : मन्त्री भट्टराई

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आगामी मङ्सिरदेखि सम्पूर्ण किसिमका पर्यटकीय गतिविधि खुला गरिने बताएका छन् ।सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–२ मा स्थिति काँगेलडाँडा विमानस्थलको स्थलगत निरीक्षणमा आएका मन्त् ...

धुम्बाराही बैठकको निष्कर्ष: ओलीलाई बैठक बोलाउन सामूहिक आग्रह गर्ने

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अनौपचारिक सचिवालय बैठक सम्पन्न भएको छ ।शुकबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले प्रधानमन्त्री एवम् ने ...