राजनीति
अध्यादेशविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं - सरकारले जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ विरुध्द सर्वोच्च अदालतमा रिट परेको छ। आज अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन्।निवेदन पेश भएको र ...
सरकारले ल्याएको अध्यादेश तत्काल खारेज हुनुपर्छ : प्रचण्ड
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशप्रति कडा आपत्ति जनाएका छन् ।मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्य ...
साँझ बोलाइएको संवैधानिक परिषद्को बैठकमा देउवा नजाने
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान बोलाएको बैठकमा सहभागी भएका देउवा साँझ बोलाइएको बैठकमा भने नजाने भएका हुन् । बिहानको ...
राष्ट्रपति भण्डारीले जारी गरिन् संवैधानिक परिषद्सम्बन्धी अध्यादेश
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी छन् ।मंगलबार दिउँसो राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (का ...
सांस्कृतिक विविधता र ज्ञानको भण्डार संरक्षण गर्नु अहिलेको पुस्ताको कर्तव्य : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ ले विविध क्षेत्रमा पारेको नकारात्मक प्रभावका बीच समस्याभित्रबाट समाधानको उपाय खोज गर्नु प्राज्ञिक क्षेत्रको दायित्व भएको बताएका छन् ।नेपाल प्रज्ञा –प्रतिष्ठानको ३५ औँ प्राज्ञसभालाई आज भर्चुअल सम्बोधन ...
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । नियमित रुपमा सोमबार बैठक बस्ने गरेको भए पनि बैठक आज बसेको हो । बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक डाकेका थिए । सभामुख अग्नीप्रसाद साप ...

.gif)