राजनीति

‘प्रतिगमनको खतरा टरेको छैन’

काठमाडौं - जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा अझैपनि प्रतिगमनको खतरा नटरेको बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले प्रतिगमनकारीसंग लेनदेन गरेर क्षणिक लाभ लिने ...

'निर्णय फिर्ता हुन्न, नेपाल र रावलले दिएको स्पष्टीकरण कारबाहीयोग्य छ’

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनहरुमा बसेको बैठकले गरेकाे निर्णय फिर्ता नलिने बताएका छन् ।शुक्रबार बालुवाटारमा जारी संसदीय दलको बैठममा ओलीले गत फागुन २८ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णय र  चैत ५ र ७ गतेको संसदीय दलको ...

एकलौटी निर्णय फिर्ता नलिए पार्टी एक ढिक्का हुन सक्दैन : झलनाथ खनाल

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले २०७५ जेठ २ गते अघिको अवस्थामा फर्किए एकढिक्का हुने बताएका छन् । शुक्रबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले गरेको एकलौटी निर्णय फिर्ता नलिए पार्टी एक ढिक्का हुन नसक्ने ...

झलनाथको नेतृत्वमा बालुवाटार पुगे सांसदहरू, नेपाल र रावल गएनन्

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु बालुवाटार पुगेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा भाग लिन झलनाथ खनालको नेतृत्वमा उनीहरु बालुवाटार पुगेका हुन् । बैठकमा माधवकुमार न ...

राष्ट्रिय सभामा एमाले संसदीय दलको नेतामा सुमन प्याकुरेल चयन

काठमाडौं - राष्ट्रिय सभामा एमाले संसदीय दलको नेतामा सुमन प्याकुरेल चयन भएका छन् ।प्रधानमन्त्री एंवम् नेपाल कम्युनिष्ट पार्टी(एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्याकुरेललाई दलको नेता चयन गरेका हुन् । यसअघि नेकपा एकै पार्टी हुँदा तत्कालीन माओवादी के ...

रेशम चौधरीलाई भेट्न डिल्लीबजार पुगे महेश बस्नेत

काठमाडौं - नेकपा एमालेका सांसद महेश बस्नेतले डिल्लीबजार कारागारमा रहेका निलम्बित सासंद रेशम चौधरीलाई भेटेका छन् । शुक्रबार बिहान चौधरीलाई भेट्न बस्नेत कारागार पुगेका हुन् । जनता समाजवादी पार्टी (जसपा) प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरक ...