राजनीति
प्रचण्डलाई भेट्न खुमलटार पुगे ओली
काठमाडौं - पार्टीभित्र जारी विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न उनकै निवास खुमलटार पुगेका छन् ।शुक्रबार साँझ बालुवाटारमा भएको भेटवार्तापछि प्रधानमन्त्री ओली पुनः प्रचण्डसँग छलफल गर् ...
ओलीले अध्यादेश फिर्ता नलिएपछि बालुवाटार पुगे प्रचण्ड
काठमाडौं - प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ भेटवार्ता भएको हो ।स्थायी समिति बैठकको निर्णयअनुसार प्रधानमन्त्रीले संवैधानिक परिषद्सम ...
स्वास्थ्य सामग्री खरीद प्रकरण अख्तियारले छानबिन गर्ने
काठमाडौं - प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले कोभिड–१९ महामारी नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरीद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ । समितिको आज बसेको बैठकल ...
कोरोनाको खोप उपलब्ध गराउन स्रोतको अभाव हुँदैन : अर्थमन्त्री पौडेल
काठमाडौं - अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको खोप आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन् ।विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरुपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै उनले सरकार खोप आयात तथा वित ...
संसद् अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक : कांग्रेस
काठमाडौं - नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ ।कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको ...
अध्यादेशविरुद्धको मुद्दामा पनि आज सुनुवाई नहुने
काठमाडौं - सरकारले ल्याएको विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजको माग गर्दै परेको मुद्धामा आज (शुक्रबार) सुनुवाई नहुने भएको छ ।अधिवक्ता ओमप्रकाश अर्याल र दिनेश त्रिपाठीले हालै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा जारी ...

.gif)