राजनीति
बनिरहेको पुलको मुख्यमन्त्री पोखरेलले गरे शिलान्यास
काठमाडौं - नेकपा ओली समूहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पाको लिवाङस्थित धाङसी खोलामा निर्माणाधीन पुलको शिलान्यास गरेका छन् ।भौतिक प्रगति २५ प्रतिशतभन्दा बढी भइसकेको पुलको मुख्यमन्त्री पोखरेलले शनिबार शिलान्यास गरेका हुन् ...
संसद विघटनविरुद्ध माइतीघरमा आज पनि धर्ना, प्रचण्ड-नेपाल सहभागी हुँदै
काठमाडौं - नेकपा प्रचण्ड-नेपाल पक्षले आज पनि माइतीघर मण्डलामा धर्ना दिँदैछ ।संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा प्रचण्ड–नेपाल पक्षले आज दिउँसो मण्डलामा धर्ना दिन लागेको हो । आजको धर्ना कार्यक्रममा सो पक्षका अध्य ...
पद नपाएको कारण दाहाल-नेपाल समूहले पार्टी छाडे : मन्त्री रायमाझी
काठमाडौं - उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझीले आगामी वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।नेकपा दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आज यहाँ आ ...
प्रधानमन्त्री ओलीद्वारा सिटीहलको शिलान्यास
काठमाडौं, चितवन - प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ निर्माण गर्न लागिएको भरतपुर सिटीहलको शिलान्यास गरेका छन् । भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडक नजीक सिटीहलको उनले आज शिलान्यास गरेका हुन् ।शिलान्यास समारोहमा शहरी विकास मन्त्रालयका सचिव डा. रम ...
ओलीको जतिसुकै सेटिङ भए पनि अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्छ : प्रचण्ड
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटन नभएर ओलीको सरकार विघटन भएको बताएका छन् ।आफ्नो पक्षले शनिवार कैलालीको धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ओली सरकारको वैधानिकता नरहेको तर ...
प्रधानमन्त्री ओली चितवनमा
काठमाडौं - चितवनमा हुने शिलान्यास कार्यक्रम र जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली चिवतन पुगेका छन् ।चितवन पुगेर उनले पुल्चोक–गोन्द्राङ ६ लेनको सडक विस्तारको शुभारम्भ गरेका छन् । उनको चितवनमा कार्यक्रम तय भएसँगै स्वागत कार्यक्रम रहेको थ ...

.gif)