राजनीति

प्रधानमन्त्री ओलीद्वारा कमल खोलाको पुल उद्घाटन

काठमाडौं, झापा - प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमल गाउँपालिका वडा नं २ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन गरेका छन् । गाउँपालिकाको क्याम्पा बजारबाट शिवसताक्षीको धरमपुर जोड्ने सो पुलको लम्बाइ १७० मिटर र चौडाइ ११ मिटर छ । सडक डिभिजन कार्यालय ...

रघुजी पन्तको अभिव्यक्तिप्रति कोमल वलीको आपत्ति

काठमाडौं - नेकपा प्रचण्ड-नेपाल पक्षका नेता रघुजी पन्तको विवादास्पद अभिव्यक्तिप्रति सांसद कोम वलीले गम्भीर आपत्ति प्रकट गरेकी छिन् । आइतबार सामाजिक सञ्जालमार्फत सांसद वलीले ‘महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर भन्ने’पन्तले प्रयोग गरेका शब्दह ...

पुरानै कुरा दोहोर्‍याएर नयाँ परिणाम खोज्नु पागलपन : बाबुराम भट्टराई

काठमाडौं - जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पुरानै कुरा दोहोर्‍याएर नयाँ परिणाम खोज्नु पागलपन रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा वैज्ञानिक अल्वर्ट आइन्सटाइनको भनाई उदृत गर्दै भट्टराईले पुरानै कुरा दोहोर्‍ ...

प्रधानमन्त्री ओलीसँग एक सयभन्दा बढि सांसद छन् : मुख्य सचेतक भट्टराई

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का  संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिलेपनि एक सयभन्दा बढि सांसदहरू रहेको बताएका छन्।  संसदमा आवश्यक परे त्यो देखाउन आफूहरु तयारी अवस्थामा रहेको भ ...

सरकार परिवर्तन हुँदैन : मन्त्री गुरुङ

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार परिवर्तनको अभ्यासमा नलाग्न दलहरुलाई आग्रह गरेका छन् । कम्प्युटर एसोसिएशन नेपाल महासङ्घको २७औँ वार्षिक साधारणसभाको यहाँ आज उद्घाटन गर्दै उनले जनताको चाहना नै वर्तमान सरकार भएको हुँदा सरका ...

वर्तमान सरकारले नै निजी क्षेत्रको समस्या समाधान गर्छ : मन्त्री भट्ट

काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको आयातको जिम्मा निजी क्षेत्रलाई दिन नसकिने प्रस्ट पारेका छन् । ग्यास बिक्रेता महासङ्घ नेपालको सातौँ वार्षिक साधारणसभा तथा चौथो राष्ट्रिय महाधिवेशनलाई आज सम्बोधन गर्दै ...