राजनीति

राष्ट्रियसभा उपनिर्वाचनमा मतदान जारी, बेलुकासम्म नतिजा आउने

काठमाडौं,हेटौँडा - बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा मतदान जारी छ । बिहान ९ बजेदेखि हेटौँडा उपमहानगर वडा नम्बर ४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालयमा मतदान सुरु भएको हो । बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेल ...

ओलीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक

काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा दिउँसो २ बजे बैठक बस्नेछ । बैठकमा माधव नेपाल पक्षसँग वार्ता गर्न गठित वार्ता टोली ...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा विहीबार ११ बजे बैठक बस्न लागेको हो । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणबारे छलफल गर्न बैठक बोलाइएको स्रोतले बताएको छ । बैठकबाट कोरोना  संक ...

विवेकशील साझा राष्ट्रिय सभा उपनिर्वाचनमा सहभागी नहुने

काठमाडौं - विवेकशील साझा पार्टी राष्ट्रिय सभा उपनिर्वाचनमा सहभागी नहुने भएको छ । विवेकशील साझाको बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले आज एक विज्ञप्ति जारी गर्दै नो भोट लागु गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गर्न म ...

राष्ट्रिय सभा उपनिर्वाचन आज: बादल भर्सेस् देवकोटा

काठमाडौं - बाग्मती प्रदेशतर्फ रिक्त एक राष्ट्रियसभा सदस्य पदका लागि आज उपनिर्वाचन हुँदै छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्य रामबहादुर थापालाई एमाले प्रवेश गरेको भन्दै कारबाही गरेपछि रिक्त भएको पदमा आज उपनिर्वाचन हु ...

मुख्यमन्त्रीमा पोखरेलको नियुक्तिविरुद्ध सर्वोच्च जाने चार दलको निर्णय

काठमाडौं,बुटवल - लुम्बिनी प्रदेशका विपक्षी दलले मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालत जाने भएका छन् ।बुधबार बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा प्रदेश प्रमुखले गरेको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै ...