राजनीति

बादललाई हराउँदै खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित

काठमाडौं - नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन्।आज भएको मतगणनामा देवकोटाको पक्षमा पाँच हजार ८८ मत आएको हो। ...

नेकपा एमाले कार्यदलकाे बैठक फेरि स्थगित

काठमाडौं - नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक फेरि सरेको छ ।बिहिबार बेलुका ५ बजेका लागि बोलाइएको बैठक समय अभावको कारण सारिएको कार्यदलका एक सदस्यले जानकारी दिए । अब शुक्रबार दिउँसो १ बजे बैठक बस्नेछ ।यसअघि बुधबार साँझ ७ बजेलाई तय भएको ...

सीसीएमसी खारेज गर्न माओवादी केन्द्रको माग, प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं - नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ । कोभिड रोकथाम, उपचार र नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कामलगायतका विषय समेटेर भोलि ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो । बिहिबार बसेको स्थायी कमिटी ...

बालुवाटारमा एमालेको आकस्मिक स्थायी कमिटी बैठक सुरु

काठमाडौं - नेकपा एमालेले बोलाएको आकस्मिक स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा बोलाएको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको बैठकमा सहभागि एक नेताले जानकारी दिए । बैठकमा माधव ...

ओलीमाथि कारवाही माग गर्दै निर्वाचन आयोगमा कांग्रेसले दियो उजुरी

काठमाडौं - प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधिमा निर्वाचनलाई प्रभावित पार्नेगरी सार्वजनिक अपिलमार्फत मत मागेको र सो कार्यले निर्वाचन आचारसंहिता उल्लंघ ...

प्रधानमन्त्रीलाई देउवाले बुझाए १५ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन्। देउवाले सिंहदरबार पुगेर कोरोना रोकथाम, उपचार तथा नियन्त्रणबारे १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्।सरकारलाई कोभिड १९ को माह ...