राजनीति
संविधानको धारा ७६(४) ऐच्छिक होइन बाध्यकारी हो : भीम रावल
काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपालको संविधानको धारा ७६(४) ऐच्छिक नभइ बाध्यकारी भएको बताएका छन्।शुक्रबार सामाजिक सञ्जालमार्फत नेता रावलले संविधानको धारा ७६ (४) ऐच्छिक नभइ बाध्यकारी भएको भन्दै यसलाई छल्न नमिल्ने बताएका हुन् । यस् ...
कांग्रेस पदाधिकारी बैठक सुरु
काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक सुरु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि कांग्रेसले डाकेको आकस्मिक बैठकमा पार्टी पदाधिकारी, प ...
जसपाले बोलायो संसदीय दलको बैठक
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको बैठक बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले विश्वासको मत लिन सक्ने राजनीतिक आधार नभएको भनी प्रधानमन्त्रीका आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम ...
राष्ट्रपति भण्डारीद्वारा शपथसम्बन्धी अध्यादेश जारी
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले शपथसम्बन्धी अध्यादेश २०७८ जारी गरेकी हुन् । नेपालको संविधानको धारा ११४ को उपधारा(१)बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा आज ...
जेठ ९ गते संसद अधिवेशन बोलाउन राष्ट्रतिसमक्ष सिफारिस गर्ने निर्णय
काठमाडौं - सरकारले जेठ ९ गते आइतवारदेखि संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ९ गतेका लागि संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।&n ...
प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने, नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने भएका हुन् ।आज बसेको ...

.gif)