राजनीति

प्रधानमन्त्रीमा ओलीको दाबी

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।एमालेका १२१ र जसपाका ३२ सांसदको हस्ताक्षर लिएर शीतल निवास पुगेको ओलीले प्रधानमन्त्रीमा दावी गरेका हुन् । उनले यसअघि बालुवाटारमा पत्रकारहरुसँगको अन्तरक्रि ...

विपक्षी गठबन्धनले सरकार दाबी गर्ने, १४९ सांसद तयार रहेको दाबी

काठमाडौं - विपक्षी तीन दलले संविधानको धारा ७६ (५) बमोजिमको सरकार दाबी गर्ने तयारी गरेको छ । तीनै दलले पत्र तयार पारेको कांग्रेसका एक शिर्षनेताले जानकारी दिए । अहिले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन ...

शीतल निवास पुगे प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् ।सुरक्षा स्रोतका अनुसार उनी केहीबेरअघि त्यहाँ पुगेका हुन् । यता, विपक्षी गठबन्धनका तर्फबाट १४९ जनाको हस्ताक्षर लिएर राष्ट्रपति निवास तर्फ लागिसकेका छन् ।  ...

सिंहदरबारमा तीन दलको ‘निर्णायक’ छलफल सुरु

काठमाडौं - नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष छलफलमा जुटेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म सरकार गठन गर्न समय दिएपछि त ...

प्रधानमन्त्री ओलीको प्रस्ताव: मेरै नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति कायम गर्ने र सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन् । शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीले सहमतिको सरकार बनाउने प्रस्ताव गरेका हुन् ।‘म फेरि पनि आग्रह गर्छु तपाईंहरु व ...

बूढानीलकण्ठ बैठक सकियो

काठमाडौं - काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पनि सहभागी थिए । बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले धेरै विकल्पमा छलफल ...