राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीको कदम क्षम्य हुनेछैन : झलनाथ खनाल

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता एवम पूर्व-प्रधानमन्त्री झलनाथ खनालले राज्यलाई असफल पार्न राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र क्षम्य नहुने बताएका छन्।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प् ...

प्रतिनिधिसभा विघटनको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने कांग्रेसको निर्णय

काठमाडौं - नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार बिहान बसेको कांग्रेस पदाधि ...

आगामी रणनीति तय गर्न विपक्षी गठबन्धनको संयुक्त बैठक बस्दै

काठमाडौं - विपक्षी गठबन्धनका दलहरुको संयुक्त बैठक आज बस्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, सत्तारुढ नेकपा एमालेकै माधव नेपाल ...

प्रतिनिधिसभा विघटनपछि राजनीतिक दलका नेता र संविधानविद्सँग परामर्शमा सभामुख सापकोटा

काठमाडौं - सभामुख अग्नि सापकोटा प्रतिनिधिसभा विघटनको विषयमा विभिन्न संविधानविद् र राजनीतिक नेतृत्वसँग छलफलमा जुटेका छन् । शुक्रबार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरी कार्तिक ...

‘महामारीका जनतालाई मध्यावधी उपहार’

काठमाडौं - विपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनता कोरोना महामारीको चपेटामा परेका बेला जनतालाई निर्मम उपहारको रुपमा मध्यावधी निर्वाचन दिइएको बताएका छन् ।शुक्रबार मध्यरातमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद विघटनलाई सद ...

यो कुनै मध्यावधी चुनाव हैन, संविधान खारेज गर्ने प्रपंच हो : बाबुराम भट्टराई

काठमाडौं - जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटन र मध्यावधी चुनाव घोषणा लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच रहेको बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत भट्टराईले भित्री बाहिरी प्रतिग ...