अन्तर्राष्ट्रिय
इन्डोनेसियामा नयाँ राजधानी बनाउन राष्ट्रपतिको प्रस्ताव
एजेन्सी - इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले मुलुकको राजधानीलाई जकार्ताबाट अन्यत्र सार्न शुक्रबार प्रस्ताव गरेका छन् ।इन्डोनेसियाको ७४औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा सांसद र सरकारी उच्च अधिकारीलाई सम्बोधन गर्दै उहाँले आफ्नो प्रस्तावमा समर्थन ...
पाकिस्तानमा भएको विस्फोटमा चारजनाको मृत्यु
काठमाडौं - पाकिस्तानको मदरासस्थित कुचलाक क्षेत्रमा भएको विस्फोटमा पाँचजनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । पाकिस्तानी सञ्चारमाध्यम डन टिभीले प्रहरीलाई उदृत गर्दै शुक्रबार भएको शक्तिशाली विस्फोटमा पाँचजनाको मृत्यु भएको जनाएको छ । प्र ...
धारा ३७० को वकालत गर्नेहरूलाई मोदीले दिए यस्तो जवाफ
एजेन्सी - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धारा ३७० खारेज गर्ने सरकारको निर्णय बचाउ गर्दै सो धाराको वकालत गर्नेहरूमाथि हमला गरेका छन् ।भारतको ७३ औँ स्वतन्त्रता दिवसको अवसरमा बिहीबार लालकिल्लाबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले ...
जापानको आओमोरीमा ५.४ म्याग्नीच्युडको भूकम्प
एजेन्सी - जापानको उत्तरी प्रान्त आओमोरीमा बिहीबार ५.४ म्याग्नीच्युडको भूकम्प गएको छ । जापानको मौसम विभागले भूकम्पको धक्का सामान्य रहेकाले सुनामीको चेतावनी नदिइएको जनाएको छ । स्थानीय समयानुसार बिहीबार बिहान २ः३३ बजे उक्त भूकम्पको कम्पन महसुस गरिए ...
भारतसँग युद्धका लागि तयार छौं : पाकिस्तानी प्रधानमन्त्री
एजेन्सी - पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँग युद्ध भए आफुहरु त्यसका लागि तयार भएको चेतावनी दिएका छन् ।पाकिस्तान प्रशासित एसेम्बलीलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले पाकिस्तान युद्धका लागि तयार रहेको चेतावनी दिएका हुन् ।उनले भारत अब पाकिस् ...
हङ्कङ तनाव: एघारौँ हप्ता पनि प्रदर्शन जारी
काठमाडौं - हङ्कङको अशान्ति लगातार ११ औँ सातामा लम्बिएको छ। त्यहाँको परिस्थिति झन् हिंसक बन्दै गएको छ भने हड्तालले पूरै सहर अस्तव्यस्त भएको छ।प्रजातन्त्रसमर्थक प्रदर्शनकारीहरूले लगातार दोस्रो दिन पनि विमानहरूको उडानमा गम्भीर अवरोध उत्पन्न गरेका थिए। ...

.gif)