अन्तर्राष्ट्रिय
जापानमा ६. १ रेक्टर स्केलको शक्तिशाली भूकम्प
काठमाडौं - जापानमा विहिवार शक्तिशाली भूकम्प गएको छ । भूकम्प मापन केन्द्रले सो जापानमा ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार, स्थानीय समयअनुसार विहान ५ बजेर १६ मिनेटमा भूकम्प गएको हो । ...
मेक्सिकोको एक बारमा गोलीबारी, २३ को मृत्यु, १३ जना सिकिस्त
एजेन्सी - मेक्सिकोको पूर्वी क्षेत्रमा रहेको एउटा बारमा भएको घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार मङ्गलबार राति भएको सो घटनामा परेर अरु १३ जना सिकिस्त घाइते भएका छन् । घटनाका बारेमा अनुसन्धान शुरु भइसकेक ...
बेलायतका नयाँ प्रधानमन्त्रीद्वारा संसद निलम्बन
एजेन्सी - बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले संसद निलम्बन गरेका छन् । उनले आउँदो अक्टोबर १४ तारिखसम्मका लागि बुधबार संसद् निलम्बनको घोषणा गरेका हुन् ।निलम्वनको घोषणालाई अनुमोदन गर्न निलम्बनसम्बन्धी प्रस्ताव उनले महारानी एलिजावेथसमक्ष पेस गरेका छन् ...
टर्कीले १६ हजारभन्दा बढी आप्रवासीलाई फिर्ता गर्ने
एजेन्सी - टर्कीले गैरकानूनीरूपमा इस्तानबुल हुँदै यूरोप तथा अमेरिका जान लागेका १६ हजारभन्दा बढी आप्रवासीलाई स्वदेश फिर्ता गर्ने जनाएको छ ।सुरक्षाकर्मीले पक्राउ गरेका आप्रवासीमध्ये चार हजार पाँच सयजना सिरियाली नागरिक रहेका अन्तर्राष्ट्रिय समाचार संस्था ...
हेलिकप्टर र जहाज ठोक्किँदा ७ जनाको ज्यान गयो
एजेन्सी - स्पेनमा हेलिकप्टर र जहाज ठोक्किँदा ७ जनाको ज्यान गएको छ ।आइतबार पर्यटकीय टापु मल्लोर्काको आकासमा हेलिकप्टर र विमान एक आपसमा जुधेका छन् । दुर्घटना इन्का सहरको केन्द्रभागको आकाशमा भएको थियो । आकाशमा ठक्कर खाएपछि दुई यान मैदानमा खसेका थिए । उक ...
बस दुर्घटनामा बङ्लादेशमा ८ जनाको मृत्यु, १८ घाइते
ढाका – बङ्लादेशमा भएको सवारी दुर्घटनामा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । देशको मध्य भागमा पर्ने फरिदपुर जिल्लामा शनिबार भएको दुर्घटनामा परी अरू १८ जना घाइते भएको अधिकारीहरूले जनाएका छन् ।फरिदपुरको कोतवाली प्रहरी कार्यालयका प्रमुख एफएम नसिमले राजध ...

.gif)