अन्तर्राष्ट्रिय

भारतका पूर्व–गृहमन्त्री चिदम्बरम पक्राउ

एजेन्सी - भारतका पूर्व गृहमन्त्री पी। चिदम्बरमलाई त्यहाँको केन्द्रीय अनुसन्धान व्युरो सीबीआईले गिरफ्तार गरेको छ ।सीबीआईले चिदम्बरमलाई उनको घरबाटै हिरासतमा लिएको थियो । चिदमम्बरमलाई पक्राउ गरेपछि सीबीआई मुख्यालय लगिएको थियो । त्यसपछि सीबीआईले चिदम्बरम ...

विदेशमन्त्री बनेपछि जयशंकर पहिलो पटक नेपाल आउँदै

काठमाडौं - भारत सरकारको विदेशमन्त्री बनेपछि पहिलो पटक एस जयशंकर नेपाल आउने कार्यक्रम तय भएको छ । विदेश सचिवका रुपमा थुप्रै पटक नेपाल आएका र नेपाली मामलाबारे सम्वाद गरेका जयशंक यस पटक विदेश मन्त्रीका रुपमा नेपाल आउने भएका छन् ।विदेशमन्त्री जयशंकर बुधब ...

विवाह समारोहमा आत्मघाती बम बिस्फोट, कम्तीमा ६१ जनाको मृत्यु, १७१ घाइते

काठमाडौं - अफगानिस्तानको राजधानी काबुलमा शनिबार अबेर राति एक वैवाहिक समारोहमा आत्मघाती बम विष्फोटमा कम्तीमा ६१ जनाको ज्यान गएको छ । विवाह चलिरहेको एक हलमा बिष्फोट हुँदा ६१ जनाको प्राण जाँदा १७१ जना घाइते भएका छन् । थुप्रैलाई गम्भीर अवस्थामा अस्प ...

इन्डोनेसियामा नयाँ राजधानी बनाउन राष्ट्रपतिको प्रस्ताव

एजेन्सी - इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले मुलुकको राजधानीलाई जकार्ताबाट अन्यत्र सार्न शुक्रबार प्रस्ताव गरेका छन् ।इन्डोनेसियाको ७४औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा सांसद र सरकारी उच्च अधिकारीलाई सम्बोधन गर्दै उहाँले आफ्नो प्रस्तावमा समर्थन ...

पाकिस्तानमा भएको विस्फोटमा चारजनाको मृत्यु

काठमाडौं - पाकिस्तानको मदरासस्थित कुचलाक क्षेत्रमा भएको विस्फोटमा पाँचजनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । पाकिस्तानी सञ्‍चारमाध्यम डन टिभीले प्रहरीलाई उदृत गर्दै शुक्रबार भएको शक्तिशाली विस्फोटमा पाँचजनाको मृत्यु भएको जनाएको छ । प्र ...

धारा ३७० को वकालत गर्नेहरूलाई मोदीले दिए यस्तो जवाफ

एजेन्सी - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धारा ३७० खारेज गर्ने सरकारको निर्णय बचाउ गर्दै सो धाराको वकालत गर्नेहरूमाथि हमला गरेका छन् ।भारतको ७३ औँ स्वतन्त्रता दिवसको अवसरमा बिहीबार लालकिल्लाबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले ...