अन्तर्राष्ट्रिय
फेसबुकद्वारा दशौँ हजार एप्स निलम्बन
एजेन्सी - सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरेको छ । सन् २०१८ मार्चको केम्ब्रिजको विश्लेषणात्मक तथ्याङ्कका कारण फेसबुकले अध्ययनका लागि ती एप्सलाई निलम्बन गरेको कम्पनीले जनाएको छ ।निलम्बनमा परेका एप्समध्ये झण्डै चार सय ओटा निर्माता छन ...
ड्रोन आक्रमणमा १८ सर्वसाधारणको मृत्यु
एजेन्सी - अफगानिस्तानको पूर्वी प्रान्त नान्गारहारमा इस्लामिक स्टेट्स (आईएस) लडाकु समूह लुकेर बसेका स्थानलक्षित बिहीबार भएको मानवरहित विमान (ड्रोन) कारबाहीमा परी १८ अफगान नागरिकको मृत्यु भएको छ ।यस घटनामा अन्य ६ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्त ...
पश्चिमी इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प
एजेन्सी - इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।यस भूकम्पपछि सुनामीको चेतावनीको सुचना भने जारी नगरिएको मौसमविज्ञान र भूभौतिक निकायले जानकारी दिएका छन् ।यस भूकम्पलाई शुरुमा ५.६ म्याग्निच्युड भएको जन ...
कश्मीरमा भारतविरोधी गतिविधि नगर्न इमरान खानको अपिल
एजेन्सी - पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मू-कश्मीरमा हुने भारतविरोधी गतिविधिमा संलग्न नहुन पाकिस्तानी नागरिकलाई सचेत गराएका छन् ।खानले बुधबार टोरखामा बोल्दै भारतविरोधी गतिविधिमा पाकिस्तानी नागरिक संलग्न भएमा सोही बहानामा भारतले काश्मिरी नागर ...
स्वास्थ्य संस्थामा विद्युत कटौती नगर्न राष्ट्रपतिको निर्देशन
एजेन्सी - जाम्बियाका राष्ट्रपति एड्गार लुङ्गुले स्वास्थ्य संस्थाहरुका विद्युत कटौती नगर्न शुक्रबार निर्देशन दिएका छन् । देशको उर्जा मन्त्रालयलाई उनले स्वास्थ्य संस्थासँगै पानी वितरणका लागि समेत विद्युत्को अभाव हुन नदिन निर्देशन दिएका हुन् ।स्वास ...
डुंगा पल्टिँदा ११ जनाको मृत्यु
काठमाडौं - भारतको मध्य प्रदेश राज्यको भोपाल शहरमा रहेको खटलापुरा घाटमा डुंगा पल्टिदाँ ११ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान गणेश विसर्जनको क्रममा डुंगा पल्टिएको हो ।प्रत्यक्षीदर्शीका अनुसार डुंगामा २०(२५ जना व्यक्ति सवार थिए। प्रहरीका अनुसार यसलाई ...

.gif)