पत्रपत्रिकाबाट

यसकारण उपत्यकामा मेलम्चीको पानी वितरण अवरुद्ध हुने

जेष्ठ २१, २०७८

काठमाडौं - काठमाडौं उपत्यकामा असारदेखि केही समयका लागि मेलम्चीको पानी वितरण अवरुद्ध हुने भएको छ । आयोजनाको कार्यविधि (प्रोटोकल)अनुसार सुरुङको परीक्षण गर्नुपर्ने ...

संवैधानिक सकसमा कांग्रेस

जेष्ठ २१, २०७८

काठमाडौं - तोकिएको समय महाधिवेशन नहुने अवस्था बन्दै गएपछि नेपाली कांग्रेसलाई संवैधानिक संकट पर्ने देखिएको छ । कांग्रेस विधानअनुसार पार्टी सबै तहका पदाधिकारी तथा ...

एमाले एकता वा विभाजन : ‘बल ओली कोर्टमा’

जेष्ठ २१, २०७८

काठमाडौं - नेकपा एमाले माधव नेपाल समूहका नेताले पार्टी विवाद समाधान गर्न बल अध्यक्ष केपी शर्मा ओलीको कोर्टमा भएको बताएका छन्। बिहीबार समूहका केन्द्रीय सदस्यको ब ...

प्रधानमन्त्रीद्वारा तीन महिनामा ६ टिप्पणी सदर

जेष्ठ २१, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिना अवधिमा ६ वटा टिप्पणी सदर गरेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार कमै उपस्थित हुन ...

खाद्यान्न र ग्यासमा २० प्रतिशत छुट

जेष्ठ २१, २०७८

काठमाडौं - निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्र ...

जेठ २ मा फर्कन सर्वोच्चबाट रिट फिर्ता लिनुपर्ने ओलीको सर्त

जेष्ठ २०, २०७८

काठमाडौं - नेकपा एमालेका दोस्रो तहका नेताबीच जारी छलफलमा अध्यक्ष केपी शर्मा ओली नेपाल समूहको मागबमोजिम २०७५ जेठ २ कै कमिटी ब्युँताउन सकारात्मक भएका छन्  । ...

ढुवानीमा अवरोध नगर्न गृह मन्त्रालयको निर्देशन

जेष्ठ २०, २०७८

काठमाडौं - सीमावर्ती भन्सार र उद्योग प्रतिष्ठानबाट मालसामान ओसार्ने साधनलाई ढुवानीका क्रममा राजमार्गमा अवरोध नगर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । यसअघि सरका ...

सरकारले माग्यो अस्पतालसँग तथ्यांक

जेष्ठ २०, २०७८

काठमाडौं - सरकारले कोरोना संक्रमणविरुद्ध खोप प्रभावकारिता सन्दर्भमा अस्पतालसँग तथ्यांक मागेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा। ताराना ...

निषेधाज्ञा खुले लगत्तै रेल गुड्ने

जेष्ठ २०, २०७८

काठमाडौं - कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञा खुलेलगत्तै जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनक ...

कक्षा १२ सम्म पाठ्यपुस्तक निःशुल्क

जेष्ठ २०, २०७८

काठमाडौं - सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ ।&n ...

निषेधाज्ञाका कारण संक्रमण घट्यो

जेष्ठ २०, २०७८

काठमाडौं - कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि काठमाडौं  उपत्यकामा निषेधाज्ञा लागू भएको एक महिनाभन्दा बढी भइसकेको छ । सङ्क्रमणको साङ्लो तोड्न लगाइएको नि ...

अब वर्कसप पनि खोल्न पाइने

जेष्ठ २०, २०७८

काठमाडौं - निषेधाज्ञामा किराना तथा खाद्य पसलसहित डिपार्टमेन्टल स्टोर सञ्चालनमा लगाइएको रोक केही खुकुलो पार्दै अब सवारी साधन मर्मत गर्ने वर्कसपसमेत खोल्न पाइने भ ...