पत्रपत्रिकाबाट

राजपाको महाधिवेशन प्रक्रिया रोकियो

असार २४, २०७६

काठमाडौं - राष्ट्रिय जनता पार्टी, नेपाल ९राजपा०को महाधिवेशन प्रक्रिया रोकिएको छ । दोस्रोपटक तोकिएको महाधिवेशनको मिति नजिकिँदै गर्दा सदस्यताको ठेली केन्द्रमा ल्य ...

पूर्वराजा ज्ञानेन्द्रले किन नमनाउने भए जन्मोत्सव ?

असार २३, २०७६

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष जन्मोत्सव नमनाउने भएका छन् । आफन्तहरुको निधन भएको कारण देखाउँदै उहाँले यस वर्ष जन्मोत्सव नमनाउने भएको निर्मल निवास स् ...

अनौठो प्रथाः अविवाहित छोरीको बच्चा माइतीकै जिम्मा !

असार २३, २०७६

काठमाडौं - अविवाहित छोरीले जन्मघरमै बच्चा जन्माउँदा बाआमाले सबै व्यवस्था गरी राख्नुपर्ने अनौठो परम्पराबारे धेरैलाई थाहा नहुन सक्छ । कतिपयलाई त यो अनौठो पनि ...

नेपालबाट तरकारी पठाउँदा नेपालीलाई सास्ती, भारतीयलाई मस्ती

असार २३, २०७६

काठमाडौं - तरकारी भारतबाट आउने मात्र होइन, नेपालबाट उता जान्छ पनि । तर, निर्यात गर्दा नेपाली व्यवसायी भारतीय अधिकारीबाट अनेकन झन्झट व्यहोर्न बाध्य छन् ।भन्सार न ...

कांग्रेस शीर्ष नेताहरू गुटगत रणनीतिमा व्यस्त

असार २२, २०७६

काठमाडौं – केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा कांग्रेस शीर्ष नेताहरू गुटगत रणनीतिमा व्यस्त भएका छन्। सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्ष एकले ...

बैंकहरुले लगानी गरेको ६९ अर्ब ऋण कालोसूचीमा

असार २२, २०७६

काठमाडौं– बैंक तथा वित्तीय संस्थाले लगानी गरेको मध्ये ६८ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋण कालोसूचीमा परेको छ । तोकिएको समयमा ऋणीले नतिरेपछि सो ऋण कालोसूचीमा ...

मुम्बईमा बन्धक बनाइएका पाँच किशोरको उद्धार

असार २२, २०७६

काठमाडौं - राम्रो काम दिलाइदिने प्रलोभन देखाएर दलालले मुम्बई पुर्‍याई बन्धक बनाएका सिरहा, सप्तरी र उदयपुरका पाँच दलित किशोरलाई साढे नौ महिनापछि उद्धार गरिएको छ ...

मौसमको पूर्वसूचनाले घटाउन सक्छ जोखिम, वर्षामा बाहिर हिँड्दा के–के गर्ने ?

असार २२, २०७६

काठमाडौं - वर्षाका बेला कतै हिँडडुल गर्नु छ भने ११५५ टोल फ्री नम्बरमा सम्पर्क गर्नुहोस् । जहाँबाट वर्षा बढी हुने स्थान, बाढी, पहिरो र डुबान जोखिम क्षेत्रको जानक ...

विषादीयुक्त तरकारी जाँच नगरिनेः दबाबमा सरकार, पूर्व निर्णय फिर्ता

असार २२, २०७६

काठमाडौं - सीमा नाकामा विषादी परीक्षण गरेर मात्रै आयात गर्ने अडान लिएको दुईसाता भित्रैमा सरकार आफ्नो निर्णयबाट पछि हटेको छ । चर्को भारतीय दबाबपछि विषादी परीक्षण ...

कक्षा ११ र १२ मा चर्को शुल्क असुल्दै निजी कलेज

असार २१, २०७६

काठमाडौं - माध्यमिक शिक्षा ९कक्षा १२ सम्म० निःशुल्क भनिए पनि निजी विद्यालयहरूले चर्को शुल्क लिएर अभिभावकमाथि दोहन गर्नेक्रम जारी राख्दै आएका छन् । विद ...

स्वयम्भूमा मनाउन लागिएको दलाई लामाको जन्मोत्सवमा रोक

असार २१, २०७६

काठमाडौं- गृह मन्त्रालयले तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको छ।तिब्बती समुदायले शनिबार काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ समाज ग ...

अब भूमिहिन अतिविपन्न दलित समुदायलाई जमिन

असार २१, २०७६

काठमाडौं-सरकारले भूमिहीन अति विपन्न दलित समुदायलाई आवासका निम्ति भूमि उपलब्ध गराउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले संविधान प्रदत्त ...