पत्रपत्रिकाबाट

तिब्बतीलाई छोरी बनाएर नागरिकता : दुई युवतीसहित ८ पक्राउ

श्रावण २७, २०७६

काठमाडौं -  झूटो विवरण बुझाएर नागरिकता लिने दुई युवतीसहित ८ जना पक्राउ परेका छन् । तिब्बतीलाई छोरी बनाएर जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकता दि ...

वातावरण बिगारेर विकास गरे ५० लाखसम्म जरिवाना

श्रावण २७, २०७६

काठमाडौं – वातावरणीय प्रभाव मूल्यांकन नगरी तथा स्वीकृतिविपरीत आयोजना कार्यान्वयन गरेमा ५० लाख रुपैयाँसम्म जरिवाना गर्ने गरी वातावरण संरक्षण विधेयक प्रतिनिधि सभा ...

काठमाडौं डेंगुको उच्च जोखिममा

श्रावण २७, २०७६

काठमाडौं – विश्वमा नै लामखुट्टेको टोकाइबाट सर्ने खतरनाक डेंगुका बारेमा बहस हुनुका साथै खोपको समेत परीक्षण भइरहेको छ ।यसै विषयमा नेपालमा पनि ईपिडिमियोलोजी तथा रो ...

मेलम्ची मुहानको काम चिनियाँलाई दिने सहमति

श्रावण २७, २०७६

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको मुहानको काम सम्पन्न गर्न चिनियाँ कम्पनीलाई ठेक्का दिन सहमति दिएको छ ।आयोजनाको बाँकी रहेको काम सम्पन्न गर्न चिनियाँ कम्पनी स ...

पाइलैपिच्छे छुवाछूत, दुख सहेर बस्न विवश

श्रावण २५, २०७६

काठमाडौं - एकसिरहा नगरपालिका १९ सन्हैठा गाउँका ५० वर्षीय रामनाथ मल्लिक ९डोम० बिहीबार बिहान नजिकैको चोकमा चिया खान गए । उनले चिया मागे । पसलेले उनलाई अरू से ...

कस्मिरमा कफ्र्यु, काठमाडौँमा छटपटी

श्रावण २५, २०७६

काठमाडौं - राज्यका सै विशेषधिकार खोसिएको भारतको जम्मु–कस्मिरमा चार दिनदेखि कफ्र्यु छ । राजधानी श्रीनगरलगायत सडक चोक, गल्लीमा सैनिक तैनाथ छन् ।पूर्वमुख्यमन्त्रीह ...

वैद्य समूहद्वारा जमिन कब्जा

श्रावण २५, २०७६

काठमाडौं - १० दिनसम्म ‘बाउन्सर’ लगाएर सुकुमबासीका टहरा तोडफोड गरिएको गोदावरी नगरपालिका–६, हरैयास्थित जमिनमा वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले ...

बेवारिसे बन्यो पूर्वराजा वीरेन्द्र र उनको परिवारको सम्पत्ति

श्रावण २५, २०७६

काठमाडौं - पूर्वराजा वीरेन्द्र र उनको परिवारका नामको २१ हजार पाँच सय ६३ रोपनी जग्गा नेपाल ट्रस्टमा आएको छ । ती जग्गा सदुपयोग हुन नसक्दा बेवारिसे बनेको छ । काठमा ...

काठमाडौंसम्मै पेट्रोलियम पाइपलाइन द्रुतमार्ग ल्याउन अध्ययन

श्रावण २५, २०७६

काठमाडौं - निर्माणाधीन काठमाडौं–निजगढ द्रुतमार्गमा समेत पेट्रोलियम पाइपलाइन बिछ्याउनेबारे अध्ययन अगाडि बढाइएको छ । अमलेखगञ्जसम्म आइपुगेको पाइपलाइनलाई निर्म ...

अविश्वासपूर्ण त्रासः ओली, प्रचण्ड र नेपाल एकअर्कोसँग नै सशंकित

श्रावण २५, २०७६

काठमाडौं - अध्यक्षद्वयले एकले अर्कोलाई हेर्ने र बुझ्ने दृष्टिकोणमा अझै विश्वासिलो वातावरण बन्न सकिरहेको देखिँदैन। राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलको बु ...

नरेन्द्र मोदीको घोषणा : ‘जम्मु काश्मीरमा छिटै चुनाव’

श्रावण २४, २०७६

नयाँदिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै अनुच्छेद ३७० रद्द गर्नुलाई जम्मु कश्मीरमा नयाँ युगको शुरूवात भएको बताएका छन् । उ ...

स्थानीय तहले जागिर नदिएपछि काठमाडौंमा विरोध

श्रावण २४, २०७६

काठमाडौं – स्थानीय तहले हाजिरी नगराई फिर्ता पठाएका कर्मचारी विरोधमा उत्रिएका छन् । बिहीवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जम्मा भएर उनीहरूले विरोध ...