पत्रपत्रिकाबाट

सीको सुरक्षामा खटिएकालाई दैनिक ३ सय भत्ता

आश्विन २७, २०७६

काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले खाजा खर्चबापत् दैनिक ३ सय रुपैयाँ भत्ता ...

यी हुन् अपराधका आरोपित ‘माननीयहरु’

आश्विन २७, २०७६

काठमाडौं - हत्या आरोपमा प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता मोहम्मद अफताव आलम पक्राउ परेसँगै अपराधमा मुछिएका बहालवाला सांसदको संख्या ४ पुगेको छ ।निवर्तमान सभाम ...

केरुङ–काठमाडौँ रेल आउँछ : सी

आश्विन २७, २०७६

काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई ‘भूपरिवेष्टित’ बाट ‘भूजडित’ मुलुक बनाउने मुख्य माध्यम हिमालय सीमापार रेल हुने उल्लेख गरेका छन् । उनले आइ ...

इन्धनको माग घट्न थाल्यो

आश्विन २७, २०७६

काठमाडौं - दशैँ सकिएलगत्तै इन्धनको माग क्रमशः घट्न थालेको छ । दशैँको सप्तमी अष्टमीमा पेट्रोल डिजेलको माग ४५ प्रतिशतले वृद्धि भएको थियो भने दशैँको अन्तिम दिन पूर ...

सिन्धुपाल्चोक बस दुर्घटनाः मृत शिशु निकालेपछि बच्यो महिलाको ज्यान

आश्विन २७, २०७६

काठमाडौं - पेटमा मृत अवस्थामा रहेको शिशु निकालेर बस दुर्घटनामा परी घाइते भएकी महिलाको ज्यान बचाइएको छ । इन्द्रावती गाउँपालिका–१० भोटसिपा बडहरेमा शुक्रबार भ ...

विश्व बैङ्कको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै दोस्रो

आश्विन २७, २०७६

काठमाडौं - विश्व बैङ्कले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । बैङ्कले हालै सार्वजनिक गरेको दक्षिण एसियाली अर्थतन्त्र विशेष ...

वैदेशिक लगानीमा चीन सबैभन्दा अगाडि

आश्विन २६, २०७६

काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा धेरैको चासो केरुङ–काठमाडौँ रेलमार्गमा छ । तर, नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने मामिलामा चीन सबैभन्द ...

सीलाई मुगुवासीको आग्रह : नाक्चेनाङ्ला नाका खोल्नु पर्‍यो

आश्विन २६, २०७६

काठमाडौं - चिनियाँ राष्ट्रपति सी जिनफिङ नेपाल भ्रमणका क्रममा बिब्बतसँग जोडिएको नाक्चेनाङ्ला नाकाले बैधानिकता पाउने अपेक्षा मुगुवासीले गरेका छन् । यो नाका वर्षेन ...

राष्ट्रपति सीको प्रतिबद्धताहरु यस्ता छन्

आश्विन २६, २०७६

काठमाडौं - चीनका राष्ट्रपति सी जिनपिङले नेपालको ‘भूपरिवेस्टित मुलुक’ बाट ‘भूजडित’ मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छ ...

छैन चीनसँगको व्यापार घाटा कम गर्ने एजेन्डा

आश्विन २६, २०७६

काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण दर्जन एजेन्डाहरु समावेश भएपनि व्यापारघाटा कम गर्ने विषय भने समावेश नहुने भएको छ । नेपालका लागि व्यापार घाटा धेरै ...

सी स्वागतको लागि सजावटमा मात्रै २० करोड खर्च

आश्विन २६, २०७६

काठमाडौं - छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने दुई दिने राजकीय भ्रमणलाई लक्षित गरी सरकारले सजावटमा मात्रै २० करोड खर्च गरेको छ ।नेपाल सरका ...

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण, सेनाको कमान्डमा १५,००० फौज

आश्विन २५, २०७६

काठमाडौं - चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने राजकीय भ्रमणको सुरक्षा प्रवन्धका लागि नेपाली सेनाको कमान्डमा विशेष फौज परिचालन गरिएको छ । भ्रमणका बेला विमानस ...