पत्रपत्रिकाबाट
छ अर्ब साठी करोडभन्दा बढी पुनर्कर्जा स्वीकृत
काठमाडौं - चालू आर्थिक वर्ष २०७८/७९ को असोज मसान्तसम्म छ अर्ब ६० करोड रुपियाँभन्दा बढी पुनर्कर्जा स्वीकृत भएको छ । कुल २१ वटा बैङ्क तथा वित्तीय संस्थाबाट ५५ जना ऋणीको पुनर्कर्जा स्वीकृत भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।कोभिड–१९ बाट प्रभावित उद्यो ...
उच्च अदालतद्वारा विद्युतीय शवदाह गृह बनाउन रोक
काठमाडौं - उच्च अदालत पाटनले आवास क्षेत्रमा विद्युतीय शवदाह गृह निर्माण गर्ने ललितपुर महानगरपालिकाको कार्य तत्काल अघि नबढाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले महानगरपालिकासँगै मेयर चिरिबाबु महर्जनलगायतको नाममा सो आदेश दि ...
१६ ओटा विकास बैंकले प्रकाशित गरे त्रैमासिक वित्तीय विवरण, सबैभन्दा अब्बल मुक्तिनाथ विकास
काठमाडौं - १६ ओटा विकास बैंकले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार १६ ओटा कम्पनीमध्ये तीन ओटा कम्पनी घाटामा छन् भने बाँकी १३ ओटा कम्पनी नाफामा रहेका छन् । १६ ओटा कम्पनीमध्ये सबैभन्दा बढी मुक्तिनाथ व ...
वैदेशिक रोजगारीमा औसतमा ७५ हजार कमाउने चार प्रतिशत मात्र
काठमाडौं - नेपालबाट वैदेशिक रोजगारीमा जाने लगभग १८ प्रतिशत युवाको मासिक कमाइ १७ हजारभन्दा कम हुने गरेको छ । धेरै कमाउने आशामा परिवार र आफन्त छोडेर विदेश जाने १८ प्रतिशत युवाको कमाइ नेपालमा काम गर्ने श्रमिकका लागि तोकिएको भन्दा केही बढी १६ हजार ...
बैंकिङ प्रणालीमा २० अर्ब प्रवाह हुँदै
काठमाडौं - नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रूपैयाँको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ। बैंकले आगामी मंसिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो।बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनक ...
राष्ट्रिय जनगणना सुरुः ४४ हजार गणकमा ५० प्रतिशत महिला
काठमाडौं - मुलुकभरि बिहीबारदेखि राष्ट्रिय जनगणना सुरु हुँदैछ।प्रत्येक १० वर्षमा जनगणना गरिन्छ। केन्द्रीय तथ्यांक विभागले गणकलाई सही सूचना दिएर सहयोग गर्न सबैलाई अपिल गरेको छ। विभागले बुधबार पत्रकार सम्मेलन गरी प्रत्येक नागरिकलाई जनगणनामा सहभागी ...

.gif)