पत्रपत्रिकाबाट

निर्वाचन आयोगको मौनतामाथि प्रश्नचिह्न

काठमाडौं - नेकपाको आधिकारिकताको विवाद टुंगो नलगाई कसरी निर्वाचन हुन्छरु राजनीतिकरुपमा विभाजित नेकपाको आधिकारिकताको विवादबारे अनिर्णयको बन्दी हुँदा निर्वाचनको तयारी गरिरहेको दाबी गर्दै आएको आयोगसमक्ष सो प्रश्न तेर्स्याउन थालिएको छ ।नेकपाको पुष्पकमल दा ...

तयार भयो निर्वाचन आचारसंहिता मस्यौदा

काठमाडौं - निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०७७ को मस्यौदा तयार गरेको छ । आयोगले मस्यौदाका बारेमा आज आइतबार छलफलका लागि बोलाएको छ ।आयोगले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सबै पार्टीका अध्यक्ष, सभापति ...

इन्टरनेटमा भ्रष्टाचार : २६ सयमा पाइनेलाई १३ हजार !

काठमाडौं - जतिसुकै अनियमितता गर्दा पनि कुनै वस्तुको मूल्य बजारमूल्यभन्दा कतिसम्म बढाउन सकिएला ? बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको इन्टरनेटको रेट हेर्नुभयो भने तपाईं चकित पर्नुहुन्छ। नेपाल टेलिकमले प्रति एमबीपीएस २ हजार ६ सय ५२ रु ...

प्रतिनिधि सभा विघटन : फैसलामा किन हुँदैछ ढिलाइ ?

काठमाडौं - दुई वर्षअघि श्रीलंकामा संसद् विघटनको मुद्दामा त्यहाँको सर्वाेच्च अदालतले ३४ दिनमै फैैसला जारी गरेको थियो। २०१८ नोभेम्बर ९ मा संसद् विघटन गरिएकोमा त्यहाँको सर्वाेच्च अदालतले शीघ्र सुनुवाइ गरी डिसेम्बर १३ मा विघटन बदर गर्ने फैसला गरेको थियो। ...

भागरथीको हत्यामा ‘चिनेजानेकै संलग्न’

काठमाडौं - बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या चिनजानकै व्यक्तिबाट भएको निष्कर्ष प्रहरीले निकालेको छ । प्रहरीले अनुसन्धान अपराधीको धेरै नजिक पुगिसकेको दाबी गरेको छ ।अनुसन्धानमा खटिएका सुदूर ...

तयार भयो प्रधानमन्त्रीको कार्यालय, सोमबार सर्ने

काठमाडौं - प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित पहिलैकै स्थानमा सर्ने भएको छ । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनअन्तर्गतको पूर्वी मो हडा (उत्तरी, पूर्वी रदक्षिणी भाग)को प्रबलीकरण सम्पन्न भएसँगै सो भवनमा सोमबार ...