पत्रपत्रिकाबाट

‘मुलुकभर सङ्कटकाल र कफ्र्यु’ भनेर सार्वजनिक भएको सूचना निराधार

कार्तिक ४, २०७७

काठमाडौं - गृह मन्त्रालयले सामाजिक सञ्जाल तथा सर्ट म्यासेज सर्भिस (एसएमएस) मार्फत सरकारले मुलुकभर सङ्कटकाल र कफ्र्यु लगाउँदै भनेर सोमबार सार्वजनिक भएको सूचना गल ...

‘सांसद विकास कोष र दसैं भत्ता खारेज गरौं’

कार्तिक ४, २०७७

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सांसद विकास कोष, दसैं भत्ता लगायत खारेज गरेर जनताको जीवन जोगाउनेतर्फ लगानी बढाउन सरकारलाई आग्रह गरेको छ ।महामा ...

साल्ट ट्रेडिङको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्दै

कार्तिक ४, २०७७

काठमाडौं - साल्ट ट्रेडिङ कर्पोरेसनको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्ने भएको छ । सरकारले चाडपर्वलाई लक्षित गरी खाद्यव्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेड ...

मन्दिरमै ‘खिइयो’ २ किलो सुन

कार्तिक ३, २०७७

काठमाडौं - पाशुपत क्षेत्रस्थित गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको मूर्तिमा प्रयोग गरिएको सुन एक सय ७३ तोला कम पाइएको छ । अष्टदलमा तीन सय ...

ललिता निवास प्रकरण : गच्छदारको सम्पत्ति रोक्का

कार्तिक ३, २०७७

काठमाडौं - बहुचर्चित ललिता निवास प्रकरणमा संलग्नको सम्पत्ति भाइरहेको छ । छानबिनका क्रममा पूर्वउपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारक ...

कोरोना उपचारमा पन्छियो सरकार

कार्तिक ३, २०७७

काठमाडौं - सरकारले संविधानको मौलिक हक र सर्वोच्च अदालतको परमादेशविपरीत कोरोना महामारीको उपचार व्यक्ति आफैंले गर्नुपर्ने निर्णय गरेको छ ।सरकारले अब विपन्न, अशक्त ...

गाउँ फर्कनेबाट कोरोना बढ्ने खतरा

कार्तिक ३, २०७७

काठमाडौं - दशैैं मनाउन काठमाडौँ उपत्यका छोडेर आफ्नो घर फर्कनेहरूले उपत्यकामा फैलिएको कोरोना गाउँसम्म पु¥याउने सम्भावना बढेको छ ।सरकारले जो व्यक्ति जुन ठाउँमा बस ...

चिकित्सक भन्छन्: ‘सरकारको निर्णयले महामारीलाई नै सघाउँछ’

कार्तिक ३, २०७७

काठमाडौं - विज्ञहरूले महामारीका बेला कोभिड–१९ को उपचारका लागि शुल्क लिने सरकारी निर्णय गलत भएको भन्दै यसले डरलाग्दो स्थिति सिर्जना गर्ने चेतावनी दिएका छन् ।उनीह ...

लकडाउनमा दलित समुदायका १३ जनाको हत्या, ४ बलात्कारका घटना

कार्तिक ३, २०७७

काठमाडौं - कोरोना भाइरसको महामारीपछि भएको लकडाउनको अवधिमा दलित समुदायमाथि विभिन्न समयमा हिंसात्मक घटना भएको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरे ...

सङ्क्रमितको उपचार आफ्नै खर्चमा, अस्पतालले ५० प्रतिशत शैया छुट्याउनु पर्ने

कार्तिक ३, २०७७

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तिमा पचास प्रतिशत शय्या कोभिड–१९ को व्यवस्थापनको लागि छुट्याउन सबै अस्पताललाई निर्देशन दिएको छ ।यसअघि निजी सहका ...

नेकपामा बेथिति : कार्यकर्तामा असन्तुष्टि बढ्दोे

कार्तिक २, २०७७

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व तहमा नै पार्टी एकताको बाँकी काम टुंग्याउन उदासीनता देखिएको छ । शीर्ष नेताहरू नै शक्ति र सत्ताको पछ ...

पुरानै भाडा, पूरै सिटमा यात्रु

कार्तिक २, २०७७

काठमाडौं - लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको भाडा घटाएर साबिककै कायम गरिएपछि बसमा पूरै सिटमा यात्रु राख्न थालिएको छ । यातायात व्यवस्था विभागले शुक्रबा ...