images

पत्रपत्रिकाबाट

नाम मात्रै ‘डिजिटल’ : लाइसेन्स लिन सास्ती

काठमाडौं - सरकारी सेवालाई ‘डिजिटल’ बनाउने भनिए पनि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणको फाराम बुझाउन मात्रै नौ घण्टा लाममा लाग्नुपर्ने अवस्था छ । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा चालक अनुमतिपत्र नवीकरण गर्न जाने सेवाग्राहीले ‘टोकन’ लिन ...

किन नेपाल आउँदैछन् चिनियाँ विदेशमन्त्री ?

काठमाडौं - चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने तयारीमा रहेका छन् । आउँदो चैत दोस्रो साता विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउने तयारीमा रहेको अनौपचारिक जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयका एक अधिकारी जानकारी दिए । नेपालमा अमेरिकी सहायता ...

आन्तरिक राजनीति र बाह्य सम्बन्धमा एमसीसीले हलचल

काठमाडौैं - अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) नेपालकै अग्रसरता र आग्रहमा भित्रिएको विकास परियोजना हो। तर यसको कार्यान्वयनपूर्व संसद्बाट अनुमोदन गर्ने प्रक्रिया ढिलोमात्र भएन, यसले नेपालको आन्तरिक राजनीति र बाह्य सम्बन्धमा समे ...

माओवादीभित्रको विवादमा ‘विप्लव’ प्रवेश

काठमाडौं - नेकपा माओवादी केन्द्रभित्रको विवादमा नेत्रविक्रम चन्द ‘विप्लव’ को प्रवेश भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग असन्तुष्ट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बुधबार विप्लवसँग गरेको संवादलाई अर्थपूर्ण मानिएको छ।संवादमा एकले अर्कोल ...

एमसीसीकाे व्याख्यात्मक घोषणाः दलहरूबीच घोचपेच

काठमाडौं - अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट अनुमोदन भएपछि दलहरूबीच घोचपेच शुरू भएको छ । १२ बुँदे व्याख्यात्मक घोषणासँगै एमसीसी अनुमोदन भएपछि घोषणाको विषयमा सत्तापक्ष र प्रतिपक्षबीच घोचपेस शुरु भएको हो । सरकारको नेतृत्वका गरिरहेको नेपाली कांग्रे ...

एमसीसी सकसः भित्र वार्ता, बाहिर झडप

काठमाडौं - रामेछापकी मनमाया चौलागाईं बिहीबार काभ्रे बनेपाबाट आउँदै थिइन्। टेकु पुग्नु थियो। तर, बसले कोेटेश्वरमै ओराल्यो। हिँडेर जानुपर्ने भयो। बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीचको घम्साघम्सीले पैदल जान पनि कठिन भयो। घरी प्रहरीले अश्रुग्यास हान्थे। ...