मनोरंजन
‘मिस युनिभर्स २०१९’ को ताज दक्षिण अफ्रिकी युवती जोजिबीनी तुन्जीलाई
एजेन्सी - एटलान्टामा आइतबार सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा मिस युनिभर्सको ताज दक्षिण अफ्रिकी युवती जोजिबीनी तुन्जीले जितेकि छन् ।एटलान्टाको टायलर पेरी स्टुडियोमा आयोजित प्रतियोगितामा तुन्जीले ९० भन्दा बढी प्रतियोगीलाई हराउँद ...
अस्पतालबाट डिस्चार्ज भइन् लता, स्वास्थ्य अवस्था सामान्य
काठमाडौं - बलिउडमा छुट्टै उचाई बनाउन सफल गायिका लता मंगेश्कर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । फोक्सोमा गम्भिर संक्रमण भएपछि उनलाई नोभेम्बर ११ मा अस्पतालमा भर्ना गरिएको थियो ।उनको २८ दिनसम्म अस्पतालमा उपचार भएको थियो । सामाजिक संजालमा उनको मृत्य ...
रिलिज हुनुभन्दा अगाडि नै विवादित बन्यो सलमानको ‘दबंग ३’
काठमाडौं - बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘दबंग ३’ रिलिज हुनुभन्दा अगाडि नै विवादित बन्दै गएको छ।यसअघि फिल्मको नामसँगै साधु महात्मा देखाइएका बारेमा विवाद हुँदै आएको थियो। पछिल्लो समय आएर सम्पूर्ण फिल्म नै बहिष्कार गर्ने घोषणा गरेका छन्। सनातन हिन् ...
यसकारण व्यस्त छिन् सारा
काठमाडौं - अभिनेत्री सारा अली खान बिस्तारै बलिउडमा जमिरहेकी छन् । फिल्म 'केदारनाथ' बाट बलिउडमा डेब्यू गरेकी साराको दोस्रो फिल्म 'सिम्बा' पनि सुपरहिट भयो ।उनले आफ्नो आगामी फिल्म 'आज कल' को शूटिङ पूरा गरेकी छन् । इम्तियाज अलीको निर्देशनमा बनिरहेक ...
नवाजुद्दिन सिद्दीकीकी २६ वर्षे बहिनीको निधन
काठमाडौं - बलिउड नायक नवाजुद्दीन सिद्दीकीकी बहिनी सायमा तमशी सिद्दीकीको निधन भएको छ । पुणे, महाराष्ट्रको एक अस्पतालमा शनिबार सबेरै करिब ३ बजे उनले अन्तिम सास फेरेकी हुन् । उनी २६ वर्षकी थिइन् र पछिल्लो ८ वर्षदेखि स्तन क्यान्सरबाट आक्रान्त थिइन् । नवा ...
आयुष्मानसँग धर्मा प्रोडक्सन काम गर्न इच्छुक
काठमाडौं - बलिउडका चर्चित अभिनेता हुन् आयुष्मान खुराना । उनले पछिल्लो समय अभिनय गरेका सबै फिल्मले बक्स अफिसमा सानदार कमाइ गर्न सफल भएका छन् । अब उनले करन जोहरको फिल्ममा काम गर्ने भएका छन् । करन जोहरले कमेडी रोमान्स फिल्म बनाउन लागेका हुन् ।आफ्ना पुरा ...

.gif)