आर्थिक

ग्लोबल आइएमई र नेपाल क्यिरिङ्ग हाउसबीच नेशनल पेमेन्ट स्वीच सञ्चालनका लागि सम्झौता

काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्यिरिङ्ग हाउस लिमिटेडबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि औपचारिक रुपमा नेपाल पे क्यूआर सुविधा सुचारु गर्न सम्झौता भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज ब ...

हाइड्रो भिलेजमा एचआइडिसिएलको लगानी

काठमाडौं - म्याग्दी खोला जलविद्युत आयोजनाको प्रवर्धक हाइड्रो भिलेज प्रालिमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले २० प्रतिशत स्वपुँजी (इक्विटी) लगानी गर्ने भएको छ ।स्वपुँजी लगानीको दायरालाई फराकिलो बनाउँदै ...

नबिल बैंक युएसडीएबाट सूचीकृत

काठमाडौं - नबिल बैंकले जिएसएम १०२ अन्तर्गत बैंकलाई सूचीकरणका लागि युएसडिएसँग सम्झौता गरेको छ । बैंकले युएस डिपार्टमेन्ट अफ एग्रिकल्चरद्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम अन्तर्गत युएसडिएसँग सम्झौता गरेको हाे ।नबिल बैंक युएसडिए कार्या ...

ग्लोबल आइएमई र बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता

काठमाडौ - ग्लोबल आइएमई बंैक लिमिटेड तथा बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बीच विभिन्न सौर्य मिनी ग्रिड परियोजनामा निर्माण सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता अनुसार नेपाल सरकार तथा बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच प्राइवेट सेक्टर लिड ...

नेपाललाई झण्डै ८० करोड अमेरिकी अनुदान

काठमाडौं - नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले रु ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा अन्तर्राष्ट्रिय वि ...

अप्पर सोलुको आइपिओ खुला

काठमाडौं - अप्पर सोलु हाइडो« इलेक्ट्रिक कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १३ करोड ५० लाख मूल्य बराबरको १३ लाख ५० हजार कित्ता ...