आर्थिक

हाइड्रो भिलेजमा एचआइडिसिएलको लगानी

बैशाख २६, २०७९

काठमाडौं - म्याग्दी खोला जलविद्युत आयोजनाको प्रवर्धक हाइड्रो भिलेज प्रालिमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले २० ...

नबिल बैंक युएसडीएबाट सूचीकृत

बैशाख २३, २०७९

काठमाडौं - नबिल बैंकले जिएसएम १०२ अन्तर्गत बैंकलाई सूचीकरणका लागि युएसडिएसँग सम्झौता गरेको छ । बैंकले युएस डिपार्टमेन्ट अफ एग्रिकल्चरद्वारा संचालित एक्सपोर्ट क् ...

ग्लोबल आइएमई र बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता

बैशाख २३, २०७९

काठमाडौ - ग्लोबल आइएमई बंैक लिमिटेड तथा बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बीच विभिन्न सौर्य मिनी ग्रिड परियोजनामा निर्माण सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । उक् ...

नेपाललाई झण्डै ८० करोड अमेरिकी अनुदान

बैशाख २२, २०७९

काठमाडौं - नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले रु ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अ ...

अप्पर सोलुको आइपिओ खुला

बैशाख २२, २०७९

काठमाडौं - अप्पर सोलु हाइडो« इलेक्ट्रिक कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पन ...

नेपाल टेलिभिजनमा आर्थिक विकास कार्यक्रम सञ्चालन गर्ने सम्झौता सम्पन्न

बैशाख २१, २०७९

काठमाडौं - संयोजन मिडिया प्रा.लि. र नेपाल टेलिभिजनबीच आर्थिक विकास कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ ।बुधबार नेपाल टेलिभिजनको कार्यालय सिंहदरबारमा एक औपचार ...

एनएमबि बैंक र योयो जिपलाइनबीच सम्झौता

बैशाख २१, २०७९

काठमाडौं - एनएमबि बैंकले योयो जिपलाइनसँग सहकार्य गरेको छ ।आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको बैंकले जनाएको छ । अब पर्यटकहरूले स्काई सा ...

साढे ४६ लाखभन्दा बढीले लिए प्यान नम्बर

बैशाख २०, २०७९

काठमाडौं - नेपालमा हालसम्म स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने करदाताको सख्ंया साढे ४६ लाख नाघेको छ । अर्थ मन्त्रालयका अनुसार २०७८ चैत मसान्तसम्म कूल ४ ...

हेलिकप्टर चार्टर गरेर कुमारी बैंकले वितरण गर्यो बृद्ध भत्ता

बैशाख २०, २०७९

काठमाडौ - कुमारी बैंक लिमिटेडले ग्राहकको सेवा–सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पु¥याउने अभिप्रायले चुमनुब्री गाउँपालिकाम ...

यूनाइटेड इन्स्योरेन्स बन्यो ‘बेष्ट जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर’

बैशाख १९, २०७९

काठमाडौं - यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) ‘बेष्ट जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर’ बाट सम्मानित भएको छ । भारतको कलकत्तामा भएको इन्डियन चेम्बर अफ कमर्सले ...

शङ्कास्पद कारोबारको सूक्ष्म अध्ययन हुँदै

बैशाख १८, २०७९

काठमाडौं - नेपाल राष्ट्र बैंकको वित्तीय जानकारीको इकाइले शङ्कास्पद कारोबारको सूक्ष्म अध्ययन भइरहेको बताउँदै इकाइलाई गत फागुन मसान्तसम्म एक हजार ५५६ वटा शङ्कास्प ...

निर्वाचनबारे टिकटक बनाएर ५० लाख दर्शक पुर्‍याए ५० हजार पुरस्कार

बैशाख १८, २०७९

काठमाडौं - निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्युज’ पुर्‍याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ । ३० लाख भ्युज पुर्‍ ...