अपराध

झाँक्रीको घाँटी रेटि हत्या, पक्राउ परेका ५ जना सार्वजनिक

लहान - धामीझाँक्रीको घाँटी रेटेर हत्या गरेको आरोपमा सिरहा प्रहरीले ५ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । गाउँघरमा धामीझाँक्रीको काम गर्दै आएका भारतको विहार राज्यको मधुवनी जिल्ला ललमनिया ग्राम बेल्हा पञ्चायत निवासी ४० वर्षीय राजकुमार यादवको घाँटी ...

कर उठाउने विवादमा खुकुरी प्रहार हुँदा एक घाइते

बनियानी - झापाको बुद्धशान्ति गाउँपालिकामा गिटी–बालुवा कर उठाउने विषयमा भएको विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् । बुद्धशान्ति–५ टिमाई खोला नजिक मेचीनगर–९ र बुद्धशान्ति–५ को गिटी बालुवाको कर उठाउने क्रममा आइतबार विवाद भई झगडा हुँद ...

थुनामा राख्ने आदेशपछि आलमलाई मध्यराति नख्खु कारागार ल्याइयो

काठमाडौं - रौतहट बमकाण्डमा संलग्न भएको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएलगत्तै पूर्वमन्त्री तथा सांसद आफताब आलमलाई काठमाडौं ल्याइएको छ । उनलाई शुक्रबार राति नै काठमाडौं ल्याइएको हो ।  उनलाई ललितपुरस्थित नख्खु कारागारमा राखिएको छ । १२ ...

प्रतिबन्धित नेकपाका जाजरकोट जिल्ला इञ्चार्ज पक्राउ

काठमाडौं - विप्लव नेतृत्वको नेकपाका जाजरकोट जिल्ला इञ्चार्ज धमिल उपनामका प्रेमप्रकाश ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चन्दा आतङ्क मच्चाएको, एनसेल टावरमा आक्रमण गरेको र वडा कार्यालयमा आगजनी गर्ने विध्वंशात्मक कार्यमा संलग्न रहेको अभियोगमा उनलाई ब ...

किशोरी बलात्कार गर्नेलाई सात वर्षको जेल सजाय

उदयपुर - उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–९ गैरुनका एक २५ वर्षीय युवालाई जिल्ला अदालत उदयपुरले स्थानीय १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा सात वर्षको जेल सजाय र रु पाँच हजार दण्ड जरिवाना गर्ने फैसला गरेको छ । अदालतले २५ वर्षीय विनोद परियार ...

प्रधानाध्यापकलाई खुकुरी प्रहार गर्ने पक्राउ

 म्याग्दी - पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।घरबाट विद्यालय जाँदै गरेकी प्रधानाध्यापक पुनलाई बुधबार खुकुरी प्रहार ...