ब्रेकिङ न्युज

कोरोना भाइरसको प्रभावः श्रम स्वीकृति स्थगित

काठमाडौं - सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनेसँगै सरकारले सो निर्णय गरेको जनाइएको छ । कोभिड–१९ को सन्त्रास कम नभए सम्म श्रम स्वीकृति प ...

अर्थमन्त्री डा. खतिवडाको पुर्ननियुक्ति हुने

काठमाडौं - अर्थमन्त्री डा. युवराज खतिवडाको पुर्ननियुक्ति हुने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीनिकट उच्च स्रोतकाअनुसार प्रधानमन्त्रीको तर्फबाट डा। खतिवडालाई नै पुर्ननियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने तयारी भएको छ ।गएक ...

राष्ट्रिय योजना आयोगको १५औं योजना : २५ वर्षपछि प्रतिव्यक्ति आय १२ हजार डलर हुने

काठमाडौं - राष्ट्रिय योजना आयोगले आगामी २५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय १२ हजार एक सय डलर पु¥याउने लक्ष्य लिएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको आयोगको पूर्ण बैठकले १५औं योजनाको विस्तृत दस्तावेज पार ...

पूर्वराजा ज्ञानेन्द्रले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना

काठमाडौं - मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले स्वास्थ्य लाभको कामना गरेका छन् ।शाहको शुभकामना सन्देश लिएर उनका पूर्वप्रमुख सचिव पशुपतिभक्त महर्जन ओली उपचारार्थ भर्ना भएको शिक्षण ...

कोरोनाको आशंकामा टेकु अस्पताल भर्ना गरिएकाहरुमा संक्रमण देखिएन

काठमाडौं - कोरोना (कोभिड-१९) भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएको छ।परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनस्वास्थ्य प्रयोगशाला स्रोतले जनाएक ...

सुनकाे भाउ घट्याे

काठमाडौं - सुनको भाउ मङ्गलबार तोलामा तीन सय रुपैयाँले बढेको छ ।सुनको भाउ आज तोलाको ७८ हजार तीन रुपैयाँ निर्धारण गरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएकाे आइतबार एकैदिन तोलामा १२ सय रुपैयाँ घटेको सुनको भाउ साेमबार स्थिर रहँदै तोलाको ७८ ...