ब्रेकिङ न्युज

प्रधानमन्त्रीले राजीनामा दिन मिल्दैन : प्रवक्ता गुरुङ

काठमाडौं - सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीलाई राज्य सञ्चालन गर्नेबाहेक अरु संवैधानिक विकल्प नदिएको सरकारले दाबी गरेको छ। सञ्चार मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत ग ...

प्रचण्ड-नेपाललाई मैले नै दिएको हो बहुमत, हटाउन पनि सक्छु : प्रधानमन्त्री ओली

काठमाडौं  - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्यदेखि सांसदहरुलाई हटाइदिने चेतावनी दिएका छन् । पोखरामा सोमबार गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नियुक्ति दिनेले बदर पनि गरिद ...

थप ७३ जनामा कोरोना पुष्टि, ३ को मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा क ...

प्रधानमन्त्री ओली भन्छन्: 'मेरो ज्यान तलमाथि हुनसक्छ'

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएका छन् । तर, भयो भने अन्यथा मान्न नहुनेसमेत उनले बताए । पोखरामा सोमबार गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको बताउँदै भने, 'अन ...

राष्ट्रपतिद्वारा नेदरल्याण्ड्सको लागि गैरआवासीय राजदूतमा राजभण्डारी नियुक्त

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्ड्का लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छन् । नेपाल सरकारका सिफारिसमा नेपालको संविधानको धारा २ ...

विसं २०७८ मा तीनवटा दशैँ

काठमाडौं - विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।यसैगर ...