ब्रेकिङ न्युज

पर्यटनमन्त्री ढकाललाई कोरोना संक्रमण

 काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूसहित श्रीमतीमा पनि संक्रमण देखिएको जानकारी दिएका हुन् । ‘आज गरिएको परीक्षणबाट हामी श्रीमान्–श्रीमतीलाई को ...

नेपालमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, २४ घण्टामा २७ जनाको मृत्यु

काठमाडौं - आज कोरोना संक्रमणका कारण २७ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।नेपालमा पछिल्लो २४ घण्टामा थप ७२११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा ...

काठमाडौं उपत्यकामा थपिए ३ हजार ५९५ संक्रमित

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन हजार ५९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ...

पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ।यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम ...

पोखरेल पुन: मुख्यमन्त्री बनेपछि ३ एमाले सांसदले दिए राजीनामा

काठमाडौं, बुटवल - लुम्बिनी प्रदेशमा नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन्।शंकर पोखरेल पुन: मुख्यमन्त्री नियुक्त भएपछि असन्तुष्टि जनाउँदै उनीहरुले पदबाट राजीनामा दिएका हुन्।राजीनामा दिनेमा कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारा ...

शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

काठमाडौं - शंकर पोखरेल पुनः मुख्य मन्त्री नियुक्त भएका छन्।   प्रदेश प्रमुख धर्मनाथ यादवले नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री ...