ब्रेकिङ न्युज
सेती प्रादेशिक अस्पतालमा थप ६ जना संक्रमितको मृत्यु
काठमाडौं,धनगढी - कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया महिला र वडा नं १३ का २२ वर्षीय पुरुष रहेका छन् ।महिलाको आज बिहान साढे २ बज ...
कति छ आज सुनको भाउ ?
काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार तोलामा २ सय रुपैयाँले बढेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको हो । ते ...
चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने
काठमाडौं - कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गए रातिदेखि मुलुकको आन्तरिक उडान स्थगन गरेको छ । अन्तर्राष्ट्रिय उडान यही वैशाख २३ गते रातिदेखि स्थगित गरिनेछ । यद्यपि नेपाल र भारतबीच हवाई उडान हुनेछ । दुई देशबीच सातामा दुई उडान कायम राख्ने ...
भरतपुर अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु
काठमाडौं,चितवन - भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन् । अस्पतालका अनुसार माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२ः४५ बजे मृत्यु भ ...
गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले लिए सपथ
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको सपथ गराएकी छन्। सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा भण्डारीले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव ...
काठमाडौं उपत्यकामा ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - काठमाडौं उपत्यकामा थप ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका २ हजार ९२२ जना, ललितपु ...

.gif)