ब्रेकिङ न्युज
थप ७८ जनामा कोरोना पुष्टि
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा क ...
मलाई हटाउन सजिलो छैन : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले सरकारबाट हटाउन सक्ने भए हटाउन चुनौती दिएका छन्।मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएकोसमेत जिकिर गरे । 'कसैले हटाउन सक्छ भने अहि ...
साझा र समृद्ध नेपाल बनाउन सबै मिल्नुपर्छ : राजेन्द्र महतो
काठमाडौं,कैलाली - जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले साझा र समृद्ध नेपाल बनाउनलाई सबै मिल्नुपर्ने बताएका छन् ।जसपाले आज धनगढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले वर्तमान परिस्थितिमा देशलाई निकास दिनका लागि सबै मिल्नु ...
सडक संघर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइन्छ : माधव नेपाल
काठमाडौं, विराटनगर - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने जिकिर गरेका छन् ।नेपाल प्रेस सङ्गठन मोरङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले बहु ...
प्रधानमन्त्री ओलीद्वारा ‘प्रदेश गौरव भिलेज’ उद्घाटन
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिकामा विपन्न तथा आदिवासी समुदायका लागि निर्मित ‘प्रदेश गौरव भिलेज’को आज उद्घाटन गरेका छन् । बिर्तामोड–७ मा निर्मित सो ‘भिलेज’मा ३७ आवासगृह छन् । भद्रपुरका धनजुजु श्रेष्ठ र कमला श्रे ...
विप्लव समुहको तर्फबाट वार्ताको नेतृत्व प्रकाण्डले गर्ने
काठमाडौं - सरकारले वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेसँगै नेत्रविक्रम चन्द समूहले पनि वार्ता टोली गठन गरेको छ । चन्द समुहबाट वार्ताको नेतृत्व प्रकाण्डले गर्ने स्रोतको दाबी छ ।वार्ताका माध्यमबाट नै समस्या समाधान गर्ने नेपाल सरकारको निर्णय ...

.gif)