images

ब्रेकिङ न्युज

थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३९ हजार नाघ्यो

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्‍वर गौतमले दिएको जानकार ...

सिन्धुलीमा शिक्षक अपहरण गर्ने विप्लव समूहका ७ कार्यकर्ता पक्राउ

सिन्धुली - शिक्षक अपहरण गरेको अभियोगमा सिन्धुली प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समुहका ७ जना कार्यकता पक्राउ गरेको छ। सिन्धुलीको तीनपाटन गाउँपालिका ८ मा रहेको भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीलाई अपहरण गरेको सुराकीका आधा ...

रुपन्देहीमा कोरोना संक्रमित महिलाको मृत्यु

रुपन्देही - कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको गए राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिए ।यही भदौ ११ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि हो ...

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं - सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ बढेर तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको ...

कोरोना सङ्क्रमणबाट चितवनमा थप १ जनाको मृत्यु

चितवन - भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।भदौ २ गते कोरोना सङ् ...

नाग्म पहिरो: एकै परिवारका चारसहित १० जनाको मृत्यु, दुई अझै बेपत्ता (अपडेट)

सुर्खेत - कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मका चार घर भत्किँदा एकै परिवारका चारसहित १० जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता छन्  । घटनास्थलबाट उद्धार गरिएका दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको छ ।नाग्म ...