ब्रेकिङ न्युज

कर्णाली नदीमा डाेजर खस्दा २ जनाकाे मृत्यु, ३ बेपत्ता ३ गम्भीर घाइते

मंसिर २५, २०७९

कालिकोट -कर्णाली करिडोर स्थित रेगिल सडकखण्डमा स्काई भेटर डाेजर पल्टिदा २ जनाकाे मृत्यु भएकाे छ । फुकाेट कर्णाली हाइड्रो पावरकाे सुरूङ मार्गमा काम गर्दै गरेकाे ड ...

राप्रपाले छान्यो ७ समानुपातिक सांसद

मंसिर २४, २०७९

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समनुपातिकतर्फका ७ सांसदको सूची तयार गरेर निर्वाचन आयोगमा बुझाएको छ । आज बसेको केन्द्रीय कार्यसम ...

रास्वपाले चयन गर्‍यो समानुपातिक सांसद

मंसिर २४, २०७९

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा समानुपातिक सांसदको सूची बुझाएको छ । रास्वपाले शनिबार विभिन्न क्लष्टरबाट १३ सांसदको सूची बुझाएको ...

निर्वाचन आयोगले सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने

मंसिर २४, २०७९

काठमाडौं-निर्वाचन आयोगले मंसिर २६ गतेसम्म समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलले शनिबार बुझाएको नामावली जाँचबुझ गरेर सोमबार सम ...

दलहरूले संसदीय दलको नेता छानेपछिमात्र सरकारबारे छलफल : प्रचण्ड

मंसिर २४, २०७९

काठमाडौं-नेकपा (माओवादी केन्द)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीहरुले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकार गठनबारे छलफल हु ...

एमालेले छान्यो ३४ जना समानुपातिक सांसद

मंसिर २४, २०७९

काठमाडौं-नेकपा एमालेले समानुपातिक सांसदहरुको सूची टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले सूची टुंगो लगाएको हो।प्रतिनिधि सभातर्फ उसले ३४ सिट पाएको छ। उसले म ...

नागरिक उन्मुक्ति पार्टीले टुंगो लगायो प्रदेशसभा समानुपातिक सासंद (नामसहित )

मंसिर २४, २०७९

काठमाडौं,धनगढी-नागरिक उन्मुक्ति पार्टीले प्रदेश सभाका लागि समानुपातिक सासंदहरू टुंगो लगाएको छ। शनिबार पार्टीले विभिन्न प्रदेशका सास‌ंदहरू टुंगो लगाएको केन् ...

यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका नाम

मंसिर २४, २०७९

काठमाडौं-नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदमा सिफारिस गर्ने नाम टुंगो लगाएको छ । आज बसेको पार्टी पदाधिकारी र कार्यसम्पादन समितिको बैठकले समानुप ...

जनताले चाहेको परिवर्तन पूरा गर्न लागिपर्छु : सिंह

मंसिर २४, २०७९

काठमाडौं-कांग्रेस नेता प्रकाशमान सिंहले देशलाई राजनीतिक स्थायित्व कायम गर्नु नवनिर्वाचित सांसदहरूको पहिलो चुनौती भएको बताएका छन् । काठमाडौंमा आज आयोजित कार्यक्र ...

लाठी बन्दुक होइन योजनाबद्ध व्यवस्थापन गर : डा. भट्टराई

मंसिर २४, २०७९

काठमाडौं-पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले शहरीकरण, अनौपचारिक श्रम अर्थतन्त्र, धनी गरिबको विभेदीकरण संक्रमणकालीन समाज अर्थतन्त्रको संरचनात्मक समस्या भएक ...

समानुपातिक सांसदको टुङ्गो लगाउन दलहरुलाई सकस,आजै आयोगलाई सूची बुझाउनुपर्ने

मंसिर २४, २०७९

काठमाडौं-निर्वाचन आयोगले समानुपातिक संसदको अन्तिम सूची पेस गर्न दिएको समयसीमा आज दिउँसो चार बजे सकिँदैछ । तर राजनीतिक दलहरुले भने सांसदको टुङ्गो लगाउन सहिरहेका ...

सरकारमा सहभागी हुन रेशम चौधरीलाई रिहा गर्नुपर्ने नागरिक उन्मुक्ति पार्टी सर्त

मंसिर २३, २०७९

काठमाडौं-नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन भए सरकारमा सहभागी हुने निर्णय गरेको छ । आज काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरीलगायत जेलम ...